News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Tuesday - August 9, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

सेयर बजारमा करेक्सन जारी : कारोबार रकम ४ अर्ब माथि

बजेट आउनु अघि निरन्तर बढ्दै सेयर बजार, कारोबार भने खुम्चियो

काठमाडौं : सेयर बजारमा आज पनि करेक्सन देखिएको छ। केही दिन निरन्तर उकालो लागेको सेयर बजारमा मंगलबारदेखि करेक्सन देखिएको हो।

आज नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६.७७ विन्दुमा पुगेको छ। नेप्‍से घटेपनि मंगलबारको तुलनामा कारोबार रकम भने वृद्धि भएको छ। आज २१८ कम्पनीको ९५ लाख ४२ हजार ६०७ कित्ता सेयर ४ अर्ब २ करोड ९९ लाख ४ हजार २५१ रुपैयाँमा खरिदबिक्री भयो।  मंगलबार ३ अर्ब २९ करोड बराबरको सेयर कारोबार भएको थियो। त्यसदिन नेप्से २.७६ अंकले घटेर २१९३.४८ विन्दुमा बन्द भएको थियो।

यस दिन कारोबारमा आएका १३ समूहमध्ये ४ को मात्रै सूचक बढ्‍यो। ट्रेडिङ समूहको सूचक ३.८१ प्रतिशतले बढ्दा हाइड्रोपावरकको १.६४, माइक्रोफाइनान्सको ०.१५ र म्युचुअल फन्डको ०.२२ प्रतिशतले बढ्यो।

अदर्श समूहको भने १.११ प्रतिशतले सूचक घट्यो। यसदिन दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढ्यो। सामलिङ पावर र बलेफी हाइड्रोपावरको क्रमश ९.९९ र ९.९७ प्रतिशतले सेयर मूल्य बढेको हो। २५ करोड बढीको सेयर कारोबार गरी शिवम् सिमेन्ट्स शीर्षस्थानमा रह्यो। अपी पावर कम्पनी १५ करोड बढीको कारोबार गरी दोस्रो स्थानमा रह्यो।

Related

Tags: #अर्थतंत्र
दैनिक संजाल

दैनिक संजाल

Related Posts

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

ज्यापनिज भाषा पास गरेका नेपाली जापान जान पाउने

ज्यापनिज भाषा पास गरेका नेपाली जापान जान पाउने

अझै १४ अर्ब भारु भारतको आयल निगमलाई बुझाउन बाँकी छ: निगम प्रवक्ता

अझै १४ अर्ब भारु भारतको आयल निगमलाई बुझाउन बाँकी छ: निगम प्रवक्ता

पेट्रोलियम पदार्थको कारोबार निजी लाई दिने तयारी छैन,उद्योग मन्त्री बडू

पेट्रोलियम पदार्थको कारोबार निजी लाई दिने तयारी छैन,उद्योग मन्त्री बडू

बजेट आउनु अघि निरन्तर बढ्दै सेयर बजार, कारोबार भने खुम्चियो

सेयर बजारमा हरियाली, २१ सय विन्दुमाथि नेप्से, ४ अर्ब बढीको कारोबार

पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब

पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब

Leave Comment

हालको खबर

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

रेडक्रसमा सरकारी बलजफ्ती अदालतले रोक्यो

रेणुका शाह बर्खास्ती विरुद्धको मुद्दा नहकुल सुवेदीको इजलासमा

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

Total Visitor
  • Total visitors : 1,094
  • Total page views: 1,304

सामाजिक संजालमा हामी

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.