• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

मुस्ताङको प्याङ लेकमा भेटिएको बम डिस्पोज गरियो


मुस्ताङको प्याङ लेकमा भेटिएको बम डिस्पोज गरियो
Share on FacebookShare on Twitter

जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ तेताङको प्याङ लेकमा भेटिएको बम डिस्पोज गरिएको छ।

बुधबार इलाका प्रहरी कार्यालय छुसाङको प्रहरी टोलीले सो स्थानमा संकास्पद वस्तु देखेपछि नारायण दल गण जोमसोमबाट करिब २५ जनाको बम डिस्पोजल टोली तेताङ लेकमा गएको थियो।प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार डिस्पोजल टोलीले शुक्रबार नै बम डिस्पोज गरेको छ। बम पुरानो भएको र पुरै खिया लागेको अवस्थामा पाइएको थियो।

मंगलबार साँझ करिव ५ बजेको समयमा वारागुङ मुक्तिक्षेत्रको तेताङ स्थित प्याङ लेकमा म्याग्दीका ४ जना युवा संकास्पद वस्तु पड्किएर घाइते भएका थिए।

लेकमा बन्दोबस्तीका सामाना लिएर डेढ महिना अघिदेखि जिम्बु टिप्दै गरेका युवाहरूले त्यहाँको ओढार मुनि ढुङ्गामा करिब एक दर्जन संकास्पद वस्तु देखेका थिए। जसमध्ये उनीहरूले ३ वटा संकास्पद वस्तु आफू बसेको ठाउँ लिएर आइ के रहेछ भनी खोली हेर्दा अचानक सो वस्तु पड्किएको थियो।

संकास्पद वस्तु पड्किएर म्याग्दीको मालिका गाउँपालिका-३ का २२ वर्षीय रेस रोक्कामगर, १९ वर्षीय टिका बुढामगर,२५ वर्षीय तेजेन्द्र रोक्कामगर र २५ वर्षीय दिलिप रोक्कामगर घाइते भएका थिए। घाइते जिम्बु टिप्ने युवाहरूलाई जोमसोममा सामान्य उपचारपछि थप उपचारका लागि बुधबार पोखरा लगिएको थियो।

जिम्बु खोज्ने क्रममा संकास्पद वस्तु पड्किएर घाइते भएका मध्ये २५ वर्षीय तेजेन्द्र रोक्कामगरको दुबैतर्फको हातको औलामा क्षति पुगेको थियो। उनको बाँयातर्फको हातको ३ वटा औलासमेत नरहेको अस्पतालले जनाएको छ। रेश रोक्कागमरको दुबै खुट्टाको घुडाँको तलको भाग जलेको थियो। यस्तै,टिका बुढामगरको गर्दन र बाँया खुट्टा जलेको थियो भने दिलिप रोक्कामगरको अनुहारदेखि तलसम्मको भाग जलेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

भन्सार छली गरेर ल्याएको ४३७ बोरा चामल बरामद

भन्सार छली गरेर ल्याएको ४३७ बोरा चामल बरामद

दुई समुदायबीच भएको विवादका कारण सर्लाहीको मलंगवामा कर्फ्यू जारी

दुई समुदायबीच भएको विवादका कारण सर्लाहीको मलंगवामा कर्फ्यू जारी

युवा पुस्तालाई कुलतबाट जोगाउन वडा अध्यक्ष चौधरीद्वारा खेलकुद सामाग्री वितरण

युवा पुस्तालाई कुलतबाट जोगाउन वडा अध्यक्ष चौधरीद्वारा खेलकुद सामाग्री वितरण

नेपालको भुमी आफनो क्षेत्रमा देखाएको भन्दै चीनको नयाँ नक्साप्रति अभियानको आपत्ति

नेपालको भुमी आफनो क्षेत्रमा देखाएको भन्दै चीनको नयाँ नक्साप्रति अभियानको आपत्ति

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In