• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज


नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज
Share on FacebookShare on Twitter

नेपाली युवाले बेलायतको राजधानी लण्डन नजिकै भव्य नयाँ रेष्टुरेन्ट खोलेका छन् । चितवन स्थायी घर भइ झण्डै २० वर्षदेखि लण्डनमा बस्दै आएका युवा उद्यमी रघु दाहालले “ताज महल लाउन्ज” खोलेका हुन् । ताजमहलमा नेपाली, भारतीय र चिनियाँ परिकार खान पाइनेछ । उक्त रेष्टुरेण्टमा ती परिकार पाइने भएकाले उपभोक्ताको भिड लाग्ने गरेको छ ।

उनले अन्य देशका साथीहरुलाई आफ्नो देशको परिकार चखाएर त्यसको प्रवद्र्धन गर्न नेपाली र भारतीयहरुलाई अनुरोध गरेका छन् । अनुभवी र दक्ष कर्मचारीसहितको समूह बनाएर खोलिएकाले हरेक उपभोक्ताले सन्तुष्टि र खुशी व्यक्त गर्ने गरेको दाहालले बताए ।

रेष्टुरेन्टमा एकै पटकमा २०० जनालाई सेवा दिन सकिने उनले जानकारी दिए । झण्डै तीन करोड नेपाली रुपैयाँ बराबरको लगानीमा रेष्टुरेन्ट (लाउन्ज) खोलेका दाहाल यसअघि अरु धेरै व्यापार व्यवसायमा पनि संलग्न छन् । ताजमहल लाउञ्च्जको शाखा नेपालमा पनि खोल्ने योजना रहेको दाहालले जानकारी दिए । उनले नेपालमा यसअघि जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, कृषिलगायतका क्षेत्रमा लगानी गरेका छन् ।

उनी बेलायतका धेरै संघ संस्थामा समेत आवद्ध रहेर सामाजिक सेवा गर्दै आएका छन् । उनी अहिले चितवन एड ट्रष्ट (क्याट) का बरिष्ठ उपाध्यक्ष छन् । उनले नेपालमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छन् भने बेला बेलामा अन्य सामाजिक सहयोग पनि गर्ने गरेका छन् ।

नेपालमै फर्केर सामाजिक तथा व्यावसायीक काम गर्ने रहर र प्रयास गरेका दाहालले नेपालको राज्य संयन्त्रका कारण आफू फेरि विदेशिनु परेको बताए । लोकतन्त्रमा विश्वास गर्ने र नेपालको राजनीतिक परिवारका सदस्य समेत रहेका दाहालले नेपालको सरकारी कार्यशैली र राजनीतिक अवस्थामा धेरै सुधार आवश्यक रहेकोमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो

रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो

Discussion about this post


© Dainik Sanjal

भर्खरै

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In