• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

महिला हिंसाको उजुरी प्रहरीमा दर्ता गराउन सकस


महिला हिंसाको उजुरी प्रहरीमा दर्ता गराउन सकस
Share on FacebookShare on Twitter

ललिता साह-

बोदेबसाईन (सप्तरी), साउन २५ गते । दुइटै मिर्गौला फेल भई दुई महिना अघि डाकनेश्वरी – १ का २४ वर्षिय अनवरको मृत्यु भयो । उहाँको मृत्युपछि २२ वर्षको कलिलो उमेरमै एकल हुन पुग्नुभएकी रुपनी –५ कि ऐसा खातुन अनवरको परिवारका सदस्यबाटै कुटपिटपछि घर निकालामा पर्नुभयो ।

दैव र परिवार दुबैतिरको अन्यायमा पर्नुभएकी ऐसाको न्यायका लागि डेढ महिनादेखि ऐसाकी आमा नाजो खातुन इलाका प्रहरी कार्यालय रुपनी गाउँपालिका अन्तर्गतको न्यायिक समिति र जिल्ला प्रहरी कार्यालय धाएर थाकिसक्नु भयो । तर उहाँको उजुरी दर्ता भएको छैन ।

साउन ११ मा औषधी पसलमा उपचार गराउन पुग्नुभएकी जिल्लाको रुपनी गाउँपालिका २ पौवा टोलका ३५ वर्षिया सियादेवी मण्डलको ज्यान गयो । औषधी पसलका सञ्चालक सुनिल यादव डाक्टरी पेशामा ज्ञान नभएका मानिस हुन् । उनी स्वास्थ्यबारे केही अध्ययन नगरी औषधि पसल सञ्चालन गर्दैआएको पीडितको आरोप छ । दर्ता नै नभएको सो फार्मेसीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारका सदस्यले उजुरी दिन जाँदा प्रहरीले तत्परता देखाएन ।

पीडित स्वयम् प्रहरीसमक्ष उजुरी लिएर जाँदा पनि प्रहरीले उजुरी दर्ता नगरेको स्थानीय धेरैको गुनासो छ । कतिपय घटनामा आर्थिक चलखेल हुने र जताबाट आर्थिक सहयोग हुन्छ, प्रहरी त्यतैतिर ढल्किने भएपछि पीडितलाई न्याय हुन नसकेको स्थानीयको गुनासो छ । त्यसले महिला हिंसाको घटना पनि बढाएको उहाँहरुको बुझाइ छ ।

प्रादेशिक कानूनी सहायता केन्द्रका प्रमुख अधिवक्ता किरणकुमारी साहका अनुसार स्थानीय तहमा स्थानीय पीडितहरु झन पीडित भइरहेका छन् । कतिपय घटनामा प्रहरीले आँखा चिम्लिने गरेको उहाँले बताउनुभयो ।

घटनाको अनुसन्धान अधिकार पाएका प्रहरी प्रशासनले अनुसन्धानको नतिजालाई दुरुपयोग गर्दैआएका कारण पीडितले प्रहरीमा सहजै उजुरी दर्ता गराउन नसकेको अधिकारकर्मी सविता कोइरालाको पनि भनाइ छ । सबै घटनालाई एकै नजरले हेर्न नहुने उहाँको सुझाव छ ।

तर सप्तरीमा अधिकांश आपराधिक घटनामध्ये ८० प्रतिशत घटना झूठा, बनावटी र अरूलाई फसाउने खालको आउनेगरेको प्रहरीको भनाइ छ । विना कारण बनाइएका घटना प्रहरीले दर्ता गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका प्रमुख इन्सपेक्टर राजीव गिरीले बताउनुभयो । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

प्रसिद्ध कविको चर्चित कविता पढ्दा देशद्रोहको मुद्दा

प्रसिद्ध कविको चर्चित कविता पढ्दा देशद्रोहको मुद्दा

अब पाकिस्तानले भारतीय उच्चायोगका एक कर्मचारीलाई देश छोड्न भन्यो

अब पाकिस्तानले भारतीय उच्चायोगका एक कर्मचारीलाई देश छोड्न भन्यो

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In