• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

रुसी हतियारले विरोधी देशका हतियारलाई फिका बनाउने पुटिनको दावी


रुसी हतियारले विरोधी देशका हतियारलाई फिका बनाउने पुटिनको दावी
Share on FacebookShare on Twitter

एजेन्सी । रुसले आफ्ना उन्नत हतियारहरू विश्वभरका मित्र राष्ट्रलाई बेच्न तयार रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । साथै पुटिनले उन्नत सैन्य प्रविधि विकास गर्न मित्र शक्तिसँग सहकार्यको प्रस्ताव पनि राखेका छन् । मस्को सहरको बाहिरी भागमा भईरहेको हतियार प्रदर्शनीमा बोल्ने क्रममा पुटिनले उक्त कुरा राखेका थिए ।

सम्बोधनमा पुटिनले रुसी उन्नत हतियारहरुले कुनै पनि प्रतिद्वन्द्वी मुलुकका हतियारलाई फिका बनाइदिने दावी गरे । ‘हाम्रा धेरै हतियारहरु अन्य विदेशी मुलुकका हतियारको तुलनामा वषौं अझ दशकौं अगाडि छन् ,’ उनले भने ।
तर केहीले पुटिनको दावीलाई युक्रेनको पछिल्लो स्थितिसँग मेल नखाने बताएका छन् । युक्रेनले अमेरिकाको हिमर सहयोगमा पाएदेखि रुसी फौजले ठूलो क्षति बेहोरिरहेको छ । पछिल्लो समय पूर्वी युक्रेनमा रुसी अग्रता पनि सुस्त बनेको छ । यसले रुसी प्रतिरक्षा प्रणालीहरू अमेरिकी हिमर रकेट प्रणालीका अघि कमजोर देखाएको छ । तर पुटिनले सम्बोधनमा रुसी फौज र दोनवास क्षेत्रका पृथकतावादी शक्तिले ‘एक एक गरेर दोनवासलाई मुक्त गरिरहेको’ दावी गरे ।

मित्रशक्तिसँग सहकार्य गर्ने पुटिनको पछिल्लो भनाईहरु फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण भएदेखि पुटिन र उनको सरकारका विदेश मन्त्री सगेई ल्याभरोबले मित्र शक्तिसँगको सहकार्यकै प्रस्तावको सिलसिलामा आएको छ । रुसले विशेषत चीन, भारत, इरान र अमेरिकी नीतिमा एकाकार हुन नचाहने क्षेत्रीय शक्तिसँग मित्रता बलियो बनाउने प्रयास थालेको छ । उनीहरु अमेरिका प्रभुत्वमा रहको हालको विश्व व्यवस्था तोड्ने गठबन्धनको पक्षमा छन् ।

‘रुस वृहद विकास तथा सैन्य–प्राविधिक सहकार्यको पक्षमा रहेको जोड दिन चाहन्छौं । आज उदाउदो बहुध्रुविय विश्वको परिपेक्षमा यसको महत्व झन् बढेर गएको छ । विभिन्न महादेशमा हाम्रो देशको धेरै विचार मिल्ने सहकर्मी र साझेदार छन् । उनीहरु तथाकथित अधिपत्यका सामु झुक्न तयार छैनन् ,’ पुटिनले भने । रुसले एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा उलेख्य परिमाणमा हतियार बेच्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: अन्तराष्ट्रिय
दैनिक संजाल

दैनिक संजाल

Related Posts

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

इजरायलमा हमासको हमला : दुबैतर्फ गरेर १२ सय जनाको मृत्यु

इजरायलमा हमासको हमला : दुबैतर्फ गरेर १२ सय जनाको मृत्यु

इजरायल आक्रमणको मारमा नेपाली विद्यार्थी

इजरायल आक्रमणको मारमा नेपाली विद्यार्थी

भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता

भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता

ईन्डियाको नाम अब भारत मात्र रहने

ईन्डियाको नाम अब भारत मात्र रहने

चिनियाँ साइवर अपराधबाट विश्वको सुरक्षा रणनीति प्रतिः प्रधानमन्त्री मोदी गम्भीर

चिनियाँ साइवर अपराधबाट विश्वको सुरक्षा रणनीति प्रतिः प्रधानमन्त्री मोदी गम्भीर

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In