Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

साउदी अरबको एक अदालतले सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको र असन्तुष्टहरूका ट्विटलाई रिट्विट गरेको आरोपमा एक जनालाई ३४ वर्षको जेल सजाय सुनाएको छ।

द गार्डियन समाचार पत्रका अनुसार बेलायतको लिड्स विश्वविद्यालयमा पढिरहेकी ३४ वर्षीया सल्मा अल-सेहाबलाई ३४ वर्ष जेल सजाय सुनाइएको हो। उनीमाथि इन्टरनेटका माध्यमबाट सार्वजनिक शान्ति खलबल्याएको र राष्ट्रिय सुरक्षालाई खलल पुर्‍याएको आरोप थियो।

उनले निर्वासनमा रहेका अहिलेको साउदी सरकार विरोधीहरूका ट्विटलाई कहिलेकाहीँ रिट्विट गर्थिन्। उनको ट्विटर एकाउन्टमा २५९७ जना फ्लोअर्स रहेका छन्।

पिएचडी गर्न बेलायत गएकी उनी सन् २०२० को डिसेम्बरमा आफ्ना श्रीमान् र दुई छोराछोरीलाई पनि बेलायत लैजानका लागि साउदी फर्किएकी थिइन्। तर उनलाई प्रहरीले पक्राउ गरेर सोधपुछ थालेको थियो। यसबारे जिज्ञासा राख्दा ट्विटरले कुनै प्रतिक्रिया नदिएको गार्डियनले उल्लेख गरेको छ। ट्विटरमा साउदी अरबका अर्बपति राजकुमार अल्वालिद बिन तलालको किंगडम होल्डिङ्स कम्पनीको ५ प्रतिशतभन्दा बढी सेयर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: अन्तराष्ट्रिय
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बच्चा जन्माउन प्रोत्साहन गर्दा पनि किन घट्यो चीनको जनसंख्या ?

बच्चा जन्माउन प्रोत्साहन गर्दा पनि किन घट्यो चीनको जनसंख्या ?

एक महिनामै ६० हजारको मृत्युपछि चीनमा तनाव, रिपोर्ट लुकाउन बहाना खोजिँदै

एक महिनामै ६० हजारको मृत्युपछि चीनमा तनाव, रिपोर्ट लुकाउन बहाना खोजिँदै

अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिएपछि पाकिस्तानमा टीटीपी गतिविधिहरू बढे

अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिएपछि पाकिस्तानमा टीटीपी गतिविधिहरू बढे

लोकप्रिय

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

Mahendranagar land scam case: Corruption case filed against 37 people

घूस लिएर गलत बकपत्र गर्ने सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.