• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

‘अरूलाई सुखदुःखको कारण ठान्नु भनेको आफ्नै दुःख बढाउनु हो’

‘अरूलाई सुखदुःखको कारण ठान्नु भनेको आफ्नै दुःख बढाउनु हो’

Opposites concept, HAPPY and SAD. Childish word card with antonyms. Flash card for foreign language with little child. Smiling and unhappy Indian girls

Share on FacebookShare on Twitter

१, सुख र दुःख भन्ने कुरा मनको खेल बाहेक केही होइन । जब हामी सुखले छाडेपछि त्यसको सम्झना गर्न थाल्छौँ त्यही नै दुःख हो ।
२, जब हामी सुखको लोभ गर्न थाल्छौँ तब त्यही लोभ नै दुःखको कारण बन्न पुगिरहेको हुन्छ ।
३, जब हामी आफू र आफ्नो कर्तव्यलाई भुलेर सुखसयलमा रमाउन थाल्छौँ त्यतिबेला हामीलाई र हाम्रो कर्तव्य बोध गराउन दुःख आउने गर्छ ।
४, साँच्चै भन्नुपर्दा हामीलाई सुख के हो र दुःख के हो भन्ने नै थाहा छैन । किनकि हामीले आफ्नो मनको इच्छा पूरा हुनुलाई सुख र नहुनुलाई दुःख मान्ने गरेका छौँ तर वस्तविकता त्यस्तो होइन, छैन ।
५, जब मानिस वास्तविक रूपमा दुःखी हुन्छ वा रहन्छ तब उसलाई कुनै पनि प्रकारको सुख भोग गर्ने इच्छा हुँदैन । किनकि उसका समग्र भोगवासना वा भोग गर्ने चाहना सदाका लागि समाप्त भइसेकेको हुन्छ ।

६, जब मानिसमा समग्ररूपमा संसारिक वासनाप्रति वितृष्णा पैदा हुन्छ त्यसैले नै उसलाई भगवान्सित मिलाउने काम गरिरहेका हुन्छ । किनकि भगवान्प्रति सम्मुख र संसारप्रति विमुख गराउने माध्यम भनेकै वासना निवृत्ति हो ।

७, जसले आफ्नो दुःख र सुखको कारण अरूलाई मान्ने गरेको छ उसको पतन निश्चित छ । किनकि जुन पदार्थ वा मानिसलाई सुख मान्ने गरिएको हुन्छ त्यसप्रति अनुराग र जुन पदार्थ वा मानिसलाई दुःख मान्ने गरिएको छ त्यसप्रति द्वेष उत्पन्न हुन्छ र अन्ततः यही नै पतनको कारण बन्न पुगिरहेको हुन्छ ।

८, जतिसुकै प्रिय लागे पनि कुनै पनि पदार्थ वा मानिसको संयोगले सँधै सुख दिँदैन, दिनै सक्दैन । किनकि जति नै  प्रिय लागे पनि त्यस्ता पदार्थवा मानिसको संयोगबाट अलग हुनैपछ, अलग भएकै हुन्छ । साँच्चै ती मानिस वा पदार्थमा सुख हुन्थ्यो भने उसले  कहिल्यै छाड्ने थिएन ।

९, जबसम्म हामी संसारिक पदार्थबाट केही पाउने आशा गछौँ तबसम्म सुखी हुन सक्दैनौँ । किनकि संसारिक पदार्थ अनित्य भएकाले हामीलार्ई जे मिलेको छ त्यसको बिछोड अवश्यम्भावी छ ।

१०, प्रायः मानिस धेरै अधिकार वा सम्पत्ति मिलेपछि सुखी हुन सकिन्छ भन्ने ठान्छन् तर यथार्थ त्यस्तो छैन । किनकि जति बढी अधिकार र सम्पत्ति प्राप्त हुन्छ त्यति नै रोग, भोग, भोगाशक्ति र डर बढी रहेको हुन्छ ।

११, जतिबेलासम्म हामी सुखका लागि सांसारको पछि दौडिने गछौँ त्यतिबेलासम्म सुख पाउन सक्दैनौँ । किनकि संसारमा सुख छँदैछैन । हामीले संसारमा जुन सुख देखेका छौँ त्यो लागेको मात्र हो ।
स्रोत विभिन्न पत्रपत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

Discussion about this post

© Dainik Sanjal

भर्खरै

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In