नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उद्योगपति बिनोद चौधरीसहित ५ जना प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।
सो क्षेत्रबाट चौधरीसहित देवकरण कलवार, विक्रम खनाल, कुल्दिप आचार्य र उषा बास्तोलाको नाम सिफारिस भएको हो। नेपाली काँग्रेस नवलपरासीका जिल्ला सभापति अजुर्न पोखरेलले सुरुमा दुई जनाको नाम आएपछि पछि चौधरीसहितको नाम थपेर ५ जनाको नाम सिफारिस भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Discussion about this post