• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

शीर्ष दलहरूले निर्वाचन आयोगलाई भने- ‘प्रचारप्रसारको समय बढाइदिनुस्’


शीर्ष दलहरूले निर्वाचन आयोगलाई भने- ‘प्रचारप्रसारको समय बढाइदिनुस्’

काठमाडौं,०९ असोज । निर्वाचन आयोग पुगेका शीर्ष दलहरूका नेताहरूले आसन्न निर्वाचनका लागि प्रचारप्रसारको समय बढाउन माग गरेका छन्।

दलहरूले आयोगको ध्यानाकर्षण गराउँदै चुनावी प्रचारप्रसारको समय निकै कम भएकाले समय बढाउन माग गरेका हुन्। माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रचारप्रसारको समयावधि कम भएको भन्दै ध्यानाकर्षण गराए।

उनले भने, ‘आजको छलफलमा  प्रचारप्रसारको समय बढाउन माग गर्‍यौं। यस्तै, प्रधानमन्त्री र मन्त्रीले पनि चुनावको चुनावको प्रचारप्रसार गर्न पाउने पर्ने कुरा राख्यौं।’ आयोगका प्रवक्ता शालीग्राम पौडेलले यस विषयमा आयोगले थप निर्णय गर्ने बताए। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्बन्धी आचारसंहितामा प्रतिवद्धता जनाउन राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका थिए।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता एवम् गृह मन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल, जनता समाजवादी पार्टीका नेता प्रकाश अधिकारीलगायत निर्वाचन आयोग पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

उपराष्ट्रपतिमा जसपा उम्मेदवारलाई कांग्रेस, माओवादी र नेकपा एसको समर्थन

उपराष्ट्रपतिमा जसपा उम्मेदवारलाई कांग्रेस, माओवादी र नेकपा एसको समर्थन

अन्तर्घातीलाई किन कारबाही गरेन माओवादीले ?

अन्तर्घातीलाई किन कारबाही गरेन माओवादीले ?

बागमती नदी संरक्षणका लागि छुट्टै कानुन बनाउने गृहकार्यमा सहरी विकास मन्त्रालय

बागमती नदी संरक्षणका लागि छुट्टै कानुन बनाउने गृहकार्यमा सहरी विकास मन्त्रालय

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In