• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

‘स्वतन्त्रको नाममा दल खडा गरेर भ्रम सृजना गरियो’

‘स्वतन्त्रको नाममा दल खडा गरेर भ्रम सृजना गरियो’
Share on FacebookShare on Twitter

स्वतन्त्र उम्मेदवारहरूले विभिन्न दल गठन गरेर स्वतन्त्र अभियानविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् । उनीहरूले वास्तविक स्वतन्त्र अभियानकर्ताहरूले देशमा असफल भइसकेका संघीयता र समानुपातिक निर्वाचन प्रणाली खारेजीको एजेन्डा बोकेपछि आत्तिएकाहरूले स्वतन्त्र नाम लिनेदेखि विगतमा स्वतन्त्रको चिन्ह योजनाबद्ध तरिकाले हडप्ने गतिविधि गरेको भन्दै आपत्ति जनाए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले स्वतन्त्रको नामलाई नकारात्मक असर पार्ने गरी भएका गतिविधिप्रति आपत्ति जनाए । उनले दल दर्ता गरेर उनीहरूको चुनाव चिन्ह लिनेहरू स्वतन्त्र हुन नसक्ने बताए ।

सुवेदीले अहिले भएका राजनीतिक दलहरूले सही बाटो नहिँडेको टिप्पणी गरे । समानुपातिक निर्वाचन प्रणालीबाट सबैलाई राज्यको मूलधारमा ल्याउन खोजिएको भए पनि उक्त प्रणालीले करोडौँ रुपैयाँको चलखेल सुरु गरेको उनले आरोप लगाए । उनले स्वतन्त्रहरूले समानुपातिक प्रणालीहरू सुधार गर्न चाहेको स्पष्ट पारे । प्रदेश संरचनाको कारण जनतामा व्यापक वितृष्णा भएको भन्दै उनले यसले मुलुक अधोगतितिर जाने निश्चित भएको बताए ।

ललितपुर क्षेत्र नं २ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार घोषणा गरेका डा. दीपेश केसीले स्वतन्त्रको नाममा दल गठन गरेर स्वतन्त्रको अस्तित्व समाप्त पार्न खोजिएको बताए । स्वतन्त्र अभियान र आन्दोलनविरुद्ध सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो । केसीले स्वतन्त्र र दलीय उम्मेदवार चिन्न र सचेत हुन सबैलाई आग्रह गरे । उनले यो षड्यन्त्रलाई चिर्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

काठमाडौँ–९ बाट उम्मेदवारी दिन लागेका स्वतन्त्र उम्मेदवार डा.ज्ञान बस्नेतले प्रजातन्त्र आएको ३० वर्ष पुगे पनि उपलब्धि जिरो भएको उनले टिप्पणी गरे । स्वतन्त्र उम्मेदवार सिद्धान्त राईले देशमा सीमित व्यक्तिहरूले मात्र हालीमुहाली गरिरहेको बताए । सोही सीमित वर्ग र जातिका व्यक्तिबाट राष्ट्रलाई मुक्ति दिलाउने उद्देश्यले स्वतन्त्र उम्मेदवारी दिने स्पष्ट पारे ।

स्वतन्त्र उम्मेदवार इन्जिनियर आर.पी. महतोले देशको अवस्था बिग्रिएको भन्दै स्वतन्त्र नागरिकहरूले सशक्त रूपमा बढेको बताए । देशलाई बिगार्नेको विरुद्ध निस्किएको वैकल्पिक शक्ति स्वतन्त्र भएको बताए । परिवर्तन ल्याउने शक्ति नै स्वतन्त्र भएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In