सिरहा, असोज १७ गते । सिरहामा नक्कली नेपाली नोटसहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मो. रेजाउल्लाह रहेका छन् ।
उनलाई एक हजार दरका ३१ वटा नक्कली नेपाली नोट सहित नरहा गाउँपालिका ४ स्थितबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्र्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Discussion about this post