• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

केवरत भाषाको वर्ण पहिचान सम्पन्न

kewrat
Share on FacebookShare on Twitter

आज केवरत भाषाको वर्ण पहिचान कार्य सम्पन्न भएको हो । उक्त कार्यक्रमको आयोजना केवरत काठमाडौँ समन्वय समितिले गरेको हो । केवरत भाषाका वर्ण पहिचान चर्चित भाषाविद् एवम् भाषा आयोगका माननीय सदस्य अमृत योञ्जन तामाङले गरेका हुन् । तामाङले केवरत भाषा भारोपेली परिवारको रहेको बताउनु भएको छ । वहाँले यो भाषा बङ्गाली समूहमा पर्नसक्ने बताउनु भएको छ । तामाङले लघुत्तम युग्मका आधारमा भाषा वैज्ञानिक कोणबाट केवरत भाषाका वर्णहरूको पहिचान गर्नुभएको हो । वहाँले केवरत भाषामा अ, आ, इ, उ, ए, ओ स्वर वर्णहरू तथा क, ख, ग, घ,ङ,च,छ, ज, झ, ट,ठ,ड,ढ, त,थ,द,ध,न, र, ल, व,स,ह व्यञ्जन वर्णहरू रहेको बताउनु भएको हो । यस भाषामा दीर्घता नरहेको निष्कर्ष निकालिएको छ । उक्त कार्यक्रममा उपप्रा.चतुर्भुज केवरत, केवरत भाषाका अभियन्ता रमेश केवरत, कम्प्युटर इञ्जिनियर अमनकुमार दास केवरत, श्रीमती विद्यादेवी केवरत, अजयकुमार दास केवरत, रुमन्थकुमार दास केवरत र सावन्तकुमार दास केवरतलगायतका केवरतभाषीहरूको सहभागिता रहेको थियो । सो कार्यक्रम तामाङ राष्ट्रिय पुस्तकालय, तामाङ भवन, बौद्धमा सम्पन्न भएको केवरत अधिकारकर्मी अजयकुमार दास केवरतले बताए ।-चतुर्भुज केवरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # जीवनशैली# धर्म/सांस्कृतिक# शिक्षा
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In