• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

देश बिकासमा के चाहन्छन गिरी


देश बिकासमा के चाहन्छन गिरी

 

महेश सिंह सिरहा लहान २ कार्तिक – पाकिस्तानका प्रधानमन्त्री झुलफीकार अली भुट्टोलाई सैनिक शासकहरुले
फासी दिए पछि नेपालमा लोकतन्त्रका लागी विद्यार्थी राजनीति सुरु भए को समयमा २०३६ सालमा नेपालको
बुहारी बनिए संगै नेपाली राजनीतिमा सकृय भएकी सरिता गिरी बस्तीपुरका गिरी परिवार संग बैवाहीक संम्बन्धमा
बाधिएक हुन्। उनको माइती परिवार भारतको स्वतन्त्रता संग्राम र जय प्रकाश नारायणको सम्पूर्ण क्रांतिमा मा
भाग लिएको हो ।
उनको दलीय राजनीति कांग्रेस बाट शुरु भएको हो तर २०५१ सालमा संघीयता का लागि उनी गजेन्द्र नारायण
सिंहको पार्टी नेपाल सद्भावना पार्टीमा प्रवेश गरीन ।
राजनीतिमा सकृय हुँदै २०६५ सालमा सिरहाको लहानमा भएको महाधिवेशनबाट निर्वाचित भएकी उनी नेपाल
सदभावना पार्टी आनन्दी देवीको केन्द्रिय अध्यक्षको जिम्मेवारी पाएकी उनी लोकतन्त्र र संघीयता र समावेशिता का
कुरामा कटिबध भई राजनीतिमा उकासिएका थिए।
भारतको बिहीबार राज्यको मानिकपुर गोपालगंज को बुवा बिजय बहादुर गिरी र सोनपुर पहलेजाघाट की आमा मणि
देवी गिरीकी जेठि छोरीका रूपमा २०१७ साल पुष महिनाको १२ गते जन्मिएकी सरिता गिरी माध्यमिक शिक्षा बिहार
राज्यको कोकारो स्टीलमा माद्यामिक शिक्षा पुरा गरी उच्च शिक्षा त्रिभुवन बिश्वबिधालय काठमाडौं बाट राजनीति
शास्त्रमा स्नातक र स्नातकोत्तर सम्मको शिक्षा अध्ययन गरेका हुन।उनी दिल्ली को जेएनयु विश्वविद्दालयमा ४ वर्ष
अध्ययन गरे की हुन ।

संघीयता आन्दोलनलाई उत्कर्समा पुगाउन मधेशवादी नेपाल सदभावना पार्टीमा २०५१मा प्रवेश गरेकी इनी २०५८
सालको माओवादी जनयुद्धको पृष्ठभुमिमा मुलुकमा निरंकुश संसद विघटन पछि लोकतन्त्र पुनः धरापमा पुगेको
बेला ५ दलिय गठबन्धनको जनआन्दोलनमा सुरु देखि नै सहभागी भइन र १२ बुदे शान्ति सम्झौता पश्चात्
गठबन्धनको ७ दलिय कार्यदलको सदस्य भई ४ बर्ष सम्म सरिता गिरी, गिरीजा प्रसाद कोइराला, प्रचंड, बाबुराम
भट्टराई,माधव नेपाल, कृष्ण सिटौला, सुभाष नेम्वांग को नजिक भएर काम गर्न मौका पाएका थिइन ।

२०६५ सालमा गिरीले नेपाल सदभावना पार्टी आनन्दी देवीको पार्टीबाट संबिधान सभा सदस्य भई संबिधान लेखन
कार्यमा संगठित भई पटक ( पटक भएको लोकतन्त्र,संघीयताका लागी मधेस आन्दोलनमा होमिएर अहम् भुमिका खेलिएका हुन्। २०७२ सालको निर्वाचनमा संघिय समाजबादी पार्टीको तर्फबाट समानुपातिक सांसद भएका थिए।

संसदमालिम्पिया धूरा लिपुलेक प्रकरणमा २०१६ को संन्धीमा उल्लेख भए अनुसार मधेस प्रतिको सबै प्रकारको
विभेद अन्त हुनुपर्ने कडा अवाज उठाएका थिए।कडा अवाज उठाएकै कारण सांसद पद गुमाउनु परेको थियो।लिम्पिया
धुरा लिपुलेक नक्सा प्रकरणमा उनी नयाँ नक्साको श्रोत संन्धी पनि नक्सा विधेयकमा उल्लेख गरियोस् र उक्त
संन्धी मा उल्लेख भए अनुसार अनुसार मधेस प्रति हुने सबै खालको विभेद अन्त गरियोस् भने कुरा शासक
बर्गलाई मन परेन। संबिधानले सुनिस्चित गरेका सांसदहरूको अभिव्यक्तिलाई स्वतन्त्रताको ठाडो उलंघन भएको
कारणले उनले सांसद पद गुमाउनु परेको थियो।

अषेझ २३ गतेनै प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र
उम्मेदवारी निर्वाचन आयोगमा दत्ताृ गराए पछि लिम्पियाधुरा लिपुलेकको विषय लाई लिई उनको उम्मेदवारी खारेज
गर्ने मांग दावी का साथ अनिल आचार्य नामका अधिवक्ताले उनको विरुछ सर्वोच्च अदालतमा रिट दायर यराएका
थिए तर यही अषोझ ३० गते सर्वोच्च अदालत ले रीट खारिज गरीदिएको छ र उनी निर्वाचनको मैदानमा दुई वटा
गठबन्धनको विरुद्धमा संघर्ष गरी रहे की छिन ।

आउदो मंसिर ४ गते हुन् लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यको उमेदवार
हुन्। काङ्ग्रेस,एमालेको निती र कार्यबाट देशको समस्या सामाधान हुन् नसक्दा र दुबै दलको नेतृत्व बर्गले २०४६
साल देखि हाल सम्म पटक(पटक संसद विघटन गरेका कारण लोकतन्त्र नाजुक अबस्थामा रहेको उनको निश्कर्ष हो
।

देशमा गरीबी महगाई भ्रष्टाचारी बेरोजगारीको अभावले गर्दा बिकराल बिकराल रुप लिएका छन्।देश वैदेशिक
शिक्षणमा ढुबदै गरेको छ।मुलुक श्रीलंकाको अबस्थामा पुगन सक्ने अन्तिम चर्नमा छन्।काङ्ग्रेस एमाले माओवादी
जस्ता प्रमुख दलले देशमा भ्रष्टाचार मात्र बढाएको प्रत्यक्ष गिरीले टिप्पणी गरेका थिए।

गिरीले घोषणा पत्रमा नयाँ राजनीतिका बिचार निती तथा कार्यक्रम लिई जनता बीच आउंदै छिन ।गिरीले सिरहा क्षेत्र
न। १ मा गरेका बिकास निर्माणको काम र भाबी योजनाको जानकारी लिखित रुपमा गराउन तैयारी गर्दै छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

सिन्धुली बस दुर्घटना अपटेड, तीन जनाको सनाखत

सिन्धुली बस दुर्घटना अपटेड, तीन जनाको सनाखत

रक्सीले मातेका पूर्व वडाध्यक्ष यादवले कुटेर दुई जनालाई घाइते बनाए , घटना लुकाउन खोजिँदै

रक्सीले मातेका पूर्व वडाध्यक्ष यादवले कुटेर दुई जनालाई घाइते बनाए , घटना लुकाउन खोजिँदै

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In