• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

रौतहट -४ मा उद्धवको पला भारी

रौतहट -४ मा उद्धवको पला भारी
Share on FacebookShare on Twitter

रौतहट । आउने मंसिर ४ गते संघिय तथा प्रदेस तर्फको निर्वाचन रहेको छ । रौतहट ४ बाट १८ जनाको उम्मेदवारी परेको छ । १८ जना उम्मेदवारमध्ये १०जना पार्टीबाट उम्मेद्वार रहेक छन् भने ८ जना स्वतन्त्र उम्मेद्वार रहेकाछन्। जसमध्ये३ जना उम्मेद्वारहरू चाहिँ चर्चामा रहेकाछन् ।|
चर्चामा रहेका उम्मेदवारहरुमा उद्धव रेग्मी नेकपा एमालेबाट रहेको छ भने नेपाली कांग्रेसका नेता देव प्रसाद तिमलसिना ५ दलीय गठबन्धन बाट रहेको छ । यसैगरी कांग्रेसका बागी नेता अजय कुमारले स्वतन्त्र उम्मेद्वारी दिएका छन्। यस अधिको चुनावमा यस क्षेत्रबाट देव प्रसाद तिमलसिना काँग्रेसबाटै जित्नु भएको थियो | अहिलेको माहोल हेर्दा उनले कुनै किसिमको बिकास नगरेको साथै जित हासिल गरे पछि तल्लो क्षेत्र कहिले फर्केर नआएको स्थानीयबासीको व्यापक गुनासो छ | जनताले जिताएर पठाएका नेता पछि बोलाउँदा पनि नआएकाले उनीप्रति जनता निकै आक्रोशित छन् |
यसैगरी काँग्रेसबाट बागी उम्मेदवार अजय कुमार स्वतन्त्र उठ्दा उनले पनि काँग्रेसकै भोट काट्ने ठहर छ साथै उनले आफ्नो जातीय भोट बढी पाउन सक्ने आँकलन गरिएको छ |
यसो हुँदा उद्धव रेग्मी पहिला मुखिया हुँदा चंद्रनिगाहपुरलाई नमुना गा.बि.स बनाउन सफल हुनु भएको थियो |यसै क्रममा उनले लोकप्रियता हासिल गर्नु भएको थियो | अहिले उनले संघको चुनावमा उम्मेदवार भएर आउँदा जनता निक्कै हर्षित देखिन्छन् र देव प्रसाद तिमलसिनाको अलोकप्रियता बढेको हुँदा यस क्षेत्रमा उद्धव रेग्मीको जित पक्का हुने देखिन्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In