• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

जितको संघारमा पुगदै नेता कुशवाहा


जितको संघारमा पुगदै नेता कुशवाहा
Share on FacebookShare on Twitter

महेश सिंह सिरहा लहान २८ कार्तिक – लौरो अभियानी कुशवाहाको घर दैलो लहान ४ मा सम्पन्न भएको छ।
अभियानी कुशवाहाको लहानमा राम्रो क्रेज बढदै गएको अवस्था रहिएको छ्। चुनाव जित्ने उनले पत्रकार समेलनमा बताएका हुन्। लौरो अभियानीको घर घरमा मतदाता रहेका छन्।

मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ क बाट प्रदेश सभा सदस्यको लागी स्वतन्त्र उमेदवार चन्द्र नारायण कुशवाहाले चुनावी तयारीको लागी घर दैलो कार्यक्रममा जुटिएका छन्। जनता लौरो अभियानको पक्षमा छन् चुनाव जित छु ।लौरो अभियानी चन्द्र नारायण कुशवाहाले बताए

मंगलबार देखि निरन्तर घर दैलो कार्यक्रममा लागिने गरेका छन्।लाहानमा लौरो अभियानका उमेदवार चन्द्र नारायण कुशवाहा को अभियान बलियो बन्दै गरेका छन्।

मधेस आन्दोलनबाट राजनीति यात्रा सुरु गरेका उनले तत्कालीन डा. बाबु राम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टी मा नेतृत्व गर्दै पछिल्लो समय जसपा पार्टी नेपालका लहान नगर उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै पार्टी टिकट दिन नमाने पछि उनले स्वतन्त्र उमेदवारी दिएका हुन।

राजनीति नशा लागेका कुशवाहा स्वतन्त्र उमेदवारीमा सकृय भएका छन्।उनले निर्वाचन तयारीका लागी निरन्तर समाज होमिएका छन्।नेता कुशवाहा पछिल्लो समय लहानका विभिन्न मठ मन्दीर,स्कुल लगायत धर्मिक काममा निकै आर्थिक सहयोग गरेका हुन् उनले जनता चाहना अनुसार उमेदवारी दिएका छन।

लहानका जनताका अनुसार लौरो छापका उमेदवार तथा लौरो अभियानी चन्द्र नारायण कुशवाहालाई सघाउने स्थानीयको भनाइ रहिएको छ्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

इजरायल आक्रमणको मारमा नेपाली विद्यार्थी

इजरायल आक्रमणको मारमा नेपाली विद्यार्थी

हमासको विभिन्न स्थानमा इजरायलको लगातार बमबारी

हमासको विभिन्न स्थानमा इजरायलको लगातार बमबारी

विवास्पद धर्मगुरु श्रीनिवास पाँच सय रुपैयाँ जरिवाना तिरेर रिहा

विवास्पद धर्मगुरु श्रीनिवास पाँच सय रुपैयाँ जरिवाना तिरेर रिहा

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In