• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

जसपा अध्यक्ष यादवले चुनाव जित्नका लागि पैसा बाडदै नक्कली मतपत्र ल्याउदै

जसपा अध्यक्ष यादवले चुनाव जित्नका लागि पैसा बाडदै  नक्कली मतपत्र ल्याउदै
Share on FacebookShare on Twitter

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्न विभिन्न जुक्तिमा लागेका छ्न । भारत तर्फ नक्कली मतपत्र छ्पाई बुथ कब्जा गराई मधेसमा जसरी पनि चुनाव जित्ने जुक्ति गरिरहेको खुलासा हुन थालेको हो । नक्कली मतपत्र ल्याउने ब्याक्तीको जसपाका मुस्लिम उम्मेदवार सङ कनेकसन जोडिएको हुन सल्ने अनुमान गरिएको छ । मंगलबार सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी १५ हजार थान नमुना मतपत्रहरुसहित पक्राउ गरेको थियोे ।

पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण जिल्ला नरकटियागन्ज ग्राम पन्चायत वडा नं १४ घर भएका ४० वर्षीय इजाजत अहमद रहेका छ्न । मतपत्र किन र कसको लागि ल्याईएको यस बारेमा कडा अनुसन्धान शुरु भएको छ । मधेस प्रदेश कुनै बेला जातीयताको दङा गराई पहाडीया भागाव अभियान शुरु गरेको उपेन्द्र यादवले यश पटक कुनै चुनावी एजेन्डा न हुँदा नक्कली मतपत्र मगाउनेमा भारतको बिहारका मुस्लिम समुदायलाई प्रयोग गरि रहेको श्रोतले बताएको छ ।

सशस्त्र प्रहरीको भिखमपुर बीओपीबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापा मागरको कमाण्डको टोलीले नियमित जाँच गर्ने क्रममा जगरनाथपुर गाउँपालिका-२ दशौतास्थित सडक खण्डबाट मंगलबार दिउँसो ३ बजेतिर अहमदलाई पक्राउ गरेको हो । भारतबाट बिआर २२ डब्लु ८००२ भारतीय नम्बरको मोटरसाइकल चढी नेपालतर्फ आउँदै गरेका अहमदले मोटरसाइकलमा पछाडिको सिटको भागमा हरियो रंगको बोरा शंकास्पद कागजपत्रहरु बोकी ल्याउँदै गरेका थिए ।

उक्त मोटरसाइकल रोकी इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले जाँच गर्दा बोरामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसन्बन्धी १५ हजार थान नमुना मतपत्रहरु फेला परेका थिए । मतपत्र र मोटरसाइकल बरामद गरी अहमदलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भएको छ । अहमदले ती उम्मेदवारको नाम भने नखुलाएको र यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

जसपा र एमालेका सयुक्त उम्मेदवार जलिम मुखियाको छेत्रमा यो नक्कली मतपत्र परेको हो । अहिले सत्ता गठबन्धन जित्ने भए पछि यस्तो जुक्ती लगाउन लागेको होला एक जना नेताले बताएका हुन । उपेन्द्र यादवको पार्टीले जस्तो पनि उपायहरु आपनाउन अग्रसर रहेको हो । आफ्नो उम्मेदवारलाई जिताउन का लागि पैसा पनि व्यापक रूपमा मतदातालाई दिएको हो कि चर्चा छ ।

प्रहरी प्रशासन उअस जातीय दङा गराए कडा कार्यवाही गर्ने बताउँदै आएको छ । यश पटक यादव विभिन्न जुक्ती गरे पनि जित सुनिस्चित गर्न नसकेको श्रोतले बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

Discussion about this post

© Dainik Sanjal

लोकप्रिय

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In