Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

नवराजपुर गाउँपालिकामा गुन्डा राज जनता असुरक्षित


नवराजपुर गाउँपालिकामा गुन्डा राज जनता असुरक्षित

२० मंसिर – सिरहाको नवराजपुर गाउँपालिकामा व्यापक रूपमा सरकारी गाडीको दुरुपयोग हुने गरेका छन्। गाउँपालिका अध्यक्ष शिव उदगार यादवले गाउँपालिकाको अध्यक्ष बन्ने लगत्तै पालिकामा गुन्डा गर्दी हुन् लागेका स्थानीय हरुले व्यापक रूपमा गुनासो गरेका छन्।

स्थानीयहरुका अनुसार गाउँपालिका गुन्डागर्दीको अखडा नै बनेका छन्। उनले अध्यक्ष बन्ने लगत्तै सरकारी गाडीको व्यापक रूपमा दुरुपयोग हुने गरेका छन्। स्थानीय सरकार भनेको जनताको सेवक हो तर नवराजपुर गाउँपालिकामा ठिक उल्टो भएका छन्।

जनताबाट निर्वाचित अध्यक्ष शिव उदगार यादवबाट जनताले के प्रत्याभूति गर्छन। उल्टै जनतामा त्रास फैलिएको छ र ज्यानको सुरक्षा नरहेको बताए। दिन प्रतिदिन पालिकाको सरकारी गाडी र मोटर साईकल आफनै छोरा चन्दन यादव लगायत गाउँपालिकाका लेहेङ्गरा केटाहरुले प्रयोग गर्ने गरेका देखिन्छ।

कानुनी प्राबधान अनुसार विदाको दिन सरकारी गाडी चलाउदाँ जिल्ला प्रसासन कार्यालयबाट पास लिनुपर्ने प्रावाधान रहेको छ । त्यो प्राबधानलाई खिल्ली उडाउदै जनप्रतिनिधिहरु व्यापक दुरुपयोग गरिरहेको छ ।
श्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयबाट चालु आर्थिक वर्षमा थोरै मात्रमा त्यो पनि पास लिएको हुन सक्छ । यता सरकारी गाडी विदाको दिन चलाएमा जरीवाना, गर्ने पक्राउ गर्ने कानूनी प्रबाधान रहेको छ । तर जन प्रतिनिधि भए के कस्ले के गर्न सक्छ साताको पदय वलबुतामा यसरी सरकारी गाडी दुरुपयोग गरिरहेको स्थानियहरु बताउछन् ।

भर्खरै सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन र प्रदेश सभा सदस्यको निर्वाचनमा सरकारी गाडी र मोटरसाईकल व्यापक रूपमा दुरुपयोग भएको छ र प्रमुख जिल्ला अधिकारी लाल बाबु कवाडी र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख अर्जुन तिमल्सिना समेत बेखबर रहेको छ्।सरकारी गाडिको दुरुपयोग गर्ने स्थानीय सरकारहरुको कार्वाही गर्न नसक्ने प्रहरी प्रसाशन किन बेखबर भएका छन्।

दिन प्रतिदिन सरकारी गाडीको दुरुपयोग अफिस बाहेक ब्यक्तीगत काममा गाडी प्रयोग गर्ने गरेका छन्।सोमबार १२ गते बिवाह पंचमिका दिन साझ करिब ५ बजेको समयमा गाउँपालिका अध्यक्ष शिब उदगार यादवको छोरा र स्थानीय डम्बर यादवको कान्छो छोरा विवेक यादव र परिचय खुलन नसकेको स्थानीय लेहेङ्गरा केटाहरुले एउटै मोटरसाईकलमा सबार भएर सखुवानान्कारकट्टी गाउँपालिका वाडा नम्बर ५ ईटहर्वा गाउँमा फेला परेका थिए।अध्यक्ष यादबको गैरजिम्मेवारीको कारण पालिकाको सरकारी गाडी दुरुपयोग हुने गरेका छन्।

नजिकै रहेको सिमा प्रहरी चौकि झाझपटीका शसस्त्र प्रहरी र नेपाल प्रहरीहरुले दिन दिन्नै दुरुपयोग हुने गरेको पालिकाको सरकारी गाडी नियन्त्रणमा लिन नसकिने प्रहरी प्रशासनहरुले सताको डरले मुख दर्शक भएका छन्।जनताको करबाट खरिद गरिएको सरकारी गाडी व्यापक रूपमा दुरुपयोग गर्ने गरेका छन्।स्थानीयका अनुसार आफुहरुले अध्यक्ष शिव उदगार यादवलाई मत दिएर पछुतो हुने गरेको स्थानीयहरुले बताउँ छन्।

सरकारी गाडी व्यापक दुरुपयोग हुन् थाले पछि स्थानीय जनताहरुको ध्यानाकर्षण भएका छ्न।स्थानीय युवाहरूले सरकार गाडीमा रोक लगाएर पछि लेहेङ्गरा केटाहरुसंग भन्ना भन हात पात समेत भएका थिए।दुरुपयोग गरेको गाडीको तस्वीर खिंच्दाँ पत्रकार प्रदिप सिंह माथी आक्रमण र गाली गलौज,दूर ब्यवहार हातपात समेत गरेका थिए।गाडीलाई नियन्त्रणमा लिन नसकिने पुलिस प्रशासन मुख दर्शक भएका छन्।गाउँपालिकामा दिन प्रतिदिन गुन्डागर्दी निकै फस्टाएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

लोकप्रिय

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

Mahendranagar land scam case: Corruption case filed against 37 people

घूस लिएर गलत बकपत्र गर्ने सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.