• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

पानी बगिरहेको ठाउँमै तटबन्ध निर्माण गर्न सम्भव नहुने हुँदा नदीलाई थोरै डाइभर्ट गरेर निर्माण कार्य गर्दै

पानी बगिरहेको ठाउँमै तटबन्ध निर्माण गर्न सम्भव नहुने हुँदा नदीलाई थोरै डाइभर्ट गरेर निर्माण कार्य गर्दै
Share on FacebookShare on Twitter

काठमाडौं- नेपाल-भारत सीमा नदीमा भारतीय पक्षले तटबन्ध निर्माण गर्न लागेको विषयलाई केही सञ्‍चारमाध्यम र राजनीतिक दलहरुले तथ्य नबुझेरै हल्ला गरेको पाइएको छ। भारतले विगत दुई वर्षदेखि दार्चुला सदरमुकामको पारीपट्टी पर्ने धार्चुला सहरलाई सुरक्षित गर्नका लागि दुई किलोमिटर तटबन्ध निर्माण कार्य गरिरहेको छ।

यसअघि नेपाल सरकारले पनि आफ्नो क्षेत्रमा चार किलोमिटर जति तटबन्ध निर्माण गरेको थियो। दार्चुलाका प्रमुख जिल्ला अधिकारीले काठमाडौंमा बसेर तथ्य नबुझेरै अनावश्यक हल्ला फैलाएको बताएका छन्। प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने, ‘पहिलो हाम्रो तर्फबाट पनि तटबन्ध निर्माण भएको थियो। विगत दुई वर्षदेखि दार्चुलाको सदरमुकाम पारी भारतले बनाउँदैछ।’

पानी बगिरहेको ठाउँमै तटबन्ध निर्माण गर्न सम्भव नहुने हुँदा नदीलाई थोरै डाइभर्ट गरेर निर्माण कार्य गर्नुपर्ने भएकोले भारतले त्यही गरेको पनि सीडीओ उपाध्यायले जानकारी दिए। उनले भने, ‘नदी बगेको साइडबाट अलि डाइभर्ट नगरेर तटबन्ध बनाउन मिल्दैन। नदी डाइभर्ट गर्दा नदीको बहाव नेपालतर्फ आउने हो कि भन्‍ने चिन्ता र आशंकाका कारण नेपालीहरुले सांकेतिक विरोध गरेका हुन्।’

भारतले तटबन्ध बनाएको विषयमा नेपालीहरुले आपत्ति नजनाएको पनि उनले बताए। भने, ‘हामीले पनि यसअघि तटबन्ध निर्माण गरिसकेका कारण भारतले तटबन्ध बनायो भन्‍ने कुरामा आपत्ति होइन। तटबन्ध निर्माण गर्दा पानीको बहाव नेपालतर्फ नआओस् भनेर सचेत गराइएको हो। यसअघि असोज २४ गते मात्रै ठूलो बाढी आएर नोक्सान भएको छ। त्यो आशंका भएका कारण सांकेतिक विरोधस्वरुप ढुंगा हानिएको हो।’

‘महाकाली वारीबाट हानिएको ढुंगा पारी पुग्‍ने कुरा पनि भएन,’ सीडीओ उपाध्यायले भने, ‘त्यो सूचना पाएलगत्तै हामीले समन्वय गरेर भारतीय प्रशासनसँग बसेर तपाईंहरु अहिले नेपालतर्फ पानी डाइभर्ट हुने गरी काम गर्न पाउनु हुँदैन भनेर भनेका हौं।
पहिले पनि विवाद नभएको ठाउँमा काम गर्नुहोस्।’

यसअघि तटबन्ध निर्माण गर्ने समयमा नै नदीमा जम्मा भएको डेब्रिस हटाएर काम गर्दा नदी बग्‍न सहज हुन्छ र धार परिवर्तन हुँदैन भन्‍ने सहमतिपछि नै काम सुरु भएकोले अहिले सोही समति अनुसार नै काम गर्ने र दुबै पक्षको सहमतिमा काम अघि बढाउने गरी सहमति गर्दै समस्या समाधान भइसकेको उनले जानकारी दिए।

उक्त घटनामा कोही पनि घाइते नभएको उनले जानकार दिए। भने, ‘यहाँ त्यस्तो ठूलो कुनै ढुंगामुढा नभएको र समाचारमा भनिएजस्तो कोही पनि घाइते भएका छैनन्। त्यो एक सांकेतिक विरोध मात्रै थियो। दुबै पक्ष बसेर सहमतिमा नै काम गर्ने भन्दै समस्या समाधान भइसकेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In