Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बिश्व हिन्दु परिषद नेपालको आयोजनामा श्रीमद भागवत कथा महोत्सव सुरु

बिश्व हिन्दु परिषद नेपालको आयोजनामा श्रीमद भागवत कथा महोत्सव सुरु

महेश सिंह सिरहा लहान ११ पुस – सिरहाको बरियारपट्टी गाउँ पालिकामा काजरा झिझौलमा श्रीमद भागवत कथा महोत्सव सुरु भएको छ्। स्थानीय सत्य नारायण रायको विशेष पहलमा र नेतृत्वमा कार्यक्रम प्रार्म्भ भएको छ।

स्थानीय जिबछ रायको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा समाजसेवी,प्रभावशालिन युवा नेता तथा गाउँपालिका अध्यक्षका प्रत्यासी अजय कुमार यादवले धार्मिक प्रमपरा अनुसार रिवन काटेर श्रीमत भागवत कथा महोत्सवको उदघाटन गरेको हो।कार्यक्रममा स्वागत मनतब्य पुर्व गाबिसका प्रधान पंच भागवत यादवले राखनु भएको थियोे।

स्थानीय बासीमा धर्म प्रति निकै उत्साह देखिएका थिए।धार्मिक उत्साहले पालिका भरि नै शान्ति अमन च्यनका सहानुभूति र एक आपसमा सहयोगको भावना कायम हुने कुलबाट संस्कारी समाजको निर्माण हुने प्रमुख अतिथि अजय कुमार यादवले बताए।

समाजबाट कुरुती कुसंसाकार न्यूनीकरण गर्न धार्मिक कथा प्रवचनहरुको खाचो रहेको भन्दै समतामूलक समाज निर्माण गर्न धार्मिक कार्यक्रम गर्न जरुरी रहेको चर्चा गरेका थिए।काजराबाट निकालीएको कल्स यात्रा जानकी नगर,खोक्सी श्रीपुर,हरिपुर,बरियारपट्टी झिझौल हुदै त्रिपेश्वर नाथ उतरानी नदिमा कल्स बरेका स्थानीय ईन्जिनियर सुरेन्द्र कुमार यादवले जनाए।

पुस १० गते बाट सुरु भएको श्रीमद भागवत कथा महोत्सव पुस १६ गते सम्पन्न हुने स्थानीय वरिष्ठ संगितकार गायक राज कुमार यादवले बताउनु भयो।कार्यक्रममा झणडा उदघाटन ममता कुमारी यादवले गर्नु भएको थियो भने कलस यात्राको उदघाटन ललिता यादव,रथ उदघाटन सत्यनारायण रायले गर्ने आयोजक कमिटीका डाक्टर शिवदेव साहले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

नेपालका मदरसाहरुमा कट्टरपन्थी र अपराधी गतिविधि बढ्दै

नेपालका मदरसाहरुमा कट्टरपन्थी र अपराधी गतिविधि बढ्दै

सृजना पुस्तकालयको सामाजिक लेखा परिक्षण सम्पन्न

सृजना पुस्तकालयको सामाजिक लेखा परिक्षण सम्पन्न

लोकप्रिय

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

Mahendranagar land scam case: Corruption case filed against 37 people

घूस लिएर गलत बकपत्र गर्ने सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.