• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

एनभीए क्लब च्याम्पियनसिप, एपीएफका दुवै टिम तेस्रो


एनभीए क्लब च्याम्पियनसिप, एपीएफका दुवै टिम तेस्रो
Share on FacebookShare on Twitter

काठमाडौं । सातौं एनभीए पुरुष तथा महिला क्लब च्याम्पियनसिप भलिबलमा सशस्त्र प्रहरी बल एपीएफका दुवै टिम तेस्रो भएका छन् ।

आइतबार तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा एपीएफको पुरुष टिमले नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदै तेस्रो भयो । पहिलो सेट गुमाए पनि एपीएफले पुलिसमाथि पुनरागमन जित रचेको हो । एपीएफले १५–२५, २५–२०, २५–२३ र २५–१८ को सेटमा जित हासिल गरेको हो ।

प्रतियोगितामा सहभागी १५ टिममध्ये शीर्ष ८ टिम क्लब लिगमा प्रवेश गर्नेछ । तेस्रो भएको एपीएफले १ लाख रुपैयाँ नगद पुरस्कारसमेत पाउनेछ । पुरुषतर्फ आइतबारै हेल्प नेपाल स्पोर्टस क्लब र त्रिभुवन आर्मी क्लबबीच उपाधि भेट हुँदैछ ।

यसैबीच महिलातर्फ एपीएफ टिमले त्रिभुवन आर्मी क्लबलाई हराएर उपाधि जितेको हो । पाँच सेटमा पुगेको खेलमा दुई टिमबीचको प्रतिस्पर्धा उत्तिकै रोमान्चक थियो ।

एपीएफले सुरुवाती दुई सेट २५–१६ र २५–२० ले जितेर अग्रता बनाएको थियो । तर, आर्मीले त्यसपछिका दुई सेटमा शानदार पुनरागमन गर्न सक्यो । आर्मीले २१–२५ र २१–२५ ले दुई सेट जितेपछि खेल निर्णायक सेटमा पुग्यो । पाँचौं सेटमा एपीएफले १५–७ ले हराउँदै तेस्रो स्थान सुरक्षित बनायो ।

तेस्रो भएसँगै एपीएफले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ । महिलातर्फ उपाधिका लागि न्यु डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता र उपविजेताले क्रमसः ४ लाख र २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

भारतकी देविका नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक नियुक्त

भारतकी देविका नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक नियुक्त

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

लिभरपुलकाे लगातार खराब प्रदर्शनले क्लोप चिन्तित

लिभरपुलकाे लगातार खराब प्रदर्शनले क्लोप चिन्तित

T20 World Cup: West Indies’ first win

T20 World Cup: West Indies’ first win

एनआरएनएलाई हराउँदै पुलिस फाइनलमा प्रवेश

एनआरएनएलाई हराउँदै पुलिस फाइनलमा प्रवेश

India Schedule For ICC Men’s T20 World Cup 2022

India Schedule For ICC Men’s T20 World Cup 2022

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In