• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

गैरकानुनीरुपमा चलिरहेको ‘दुवै प्रपर्टी शो’मा प्रहरीको छापागैरकानुनीरुपमा चलिरहेको ‘दुवै प्रपर्टी शो’मा प्रहरीको छापा


गैरकानुनीरुपमा चलिरहेको ‘दुवै प्रपर्टी शो’मा प्रहरीको छापागैरकानुनीरुपमा चलिरहेको ‘दुवै प्रपर्टी शो’मा प्रहरीको छापा
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौंको सोल्टी होटलमा २ दिनदेखि गैरकानुनीरुपमा चलिरहेको ‘दुवै प्रपर्टी शो’ मा प्रहरीले छापा मारेको छ । विदेशमा घरजग्गा किन्न बन्देज रहेपनि दुवैमा निर्मित फ्ल्याट र घरको विज्ञापन गर्ने लक्ष्यसहित २ दिनदेखि गुपचुपरुपमा चलिरहेको शोमा आइतबार प्रहरीले छापा मारेको हो ।

महानगरीय प्रहरी वृत्ति कालिमाटीका प्रहरी नायब उपनिरीक्षक (डीएसपी) अनिल घिमिरे नेतृत्वको टोलीले छापा मारेको छ । तर, प्रहरीले दुवै प्रपर्टी शोमा ढिला गरी छापा मारेको हो । सोल्टी होटलमा दुवैको द म्याक नामक कम्पनीले २१ र २२ जनवरीमा शो सञ्चालन गरिरहेको थियो । आज २२ जनवरीसम्म मात्रै चल्ने शोमा प्रहरीले छापा मारेको हो ।

घिमिरेले प्रहरीमा गैरकानुनीरुपमा विदेशमा निर्मित प्रपर्टी शो चलिरहेको सूचना पाएलगत्तै कार्यक्रमस्थल पुगेको जानकारी दिए । उनले रातोपाटीसँग भने, ‘२ दिनसम्म चल्ने गरी शो चलिरहेको रहेछ । यसका लागि दुवैबाट ३ र भारतबाट २ गरी ५ विदेशी आएका रहेछन् ।’

तर, उनीहरुले नेपालमा प्रपर्टी शो सञ्चालनका लागि कुनै अनुमति लिएका छैनन् । जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंक र अन्य कुनै पनि सरकारी निकायसँग अनुमति नलिई शो चलिरहेको हो । तर, शोमा नेपालीको संलग्नता भने नदेखिएको डिएसपी घिमिरेले बताए । ‘शोमा एक २ जना नेपाली हेर्दै दुवैमा रहेको फ्ल्याट र घरको बारेमा सोधपुछ गरेको पाइयो’, उनले भने, ‘तर, सम्पत्ति किनबेचका लागि कुनै डिल भएको देखिएन ।’

नेपालमा बस्ने नेपाली नागरिकले विदेशमा कुनै अचल सम्पत्तिमा लगानी गर्न नपाउने व्यवस्था छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विदेशमा घर–जग्गा किन्न, धितोपत्रमा लगानी गर्न, सम्पत्ति खरिद र विदेशी बैंकमा रकम जम्मा गर्न बन्देज गरेको छ । र, यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने केन्द्रीय बैंकले चेतावनी समेत दिएको छ ।

तर, ५ जना विदेशी नागरिक आएर नेपालमा खुलेआमरुपमा प्रपर्टी शो गरेको पाइएको हो । डिएसपी घिमिरेले उनीहरुविरुद्ध थप कारबाही हुने/नहुने बारे स्पष्ट नरहेको बताए ।

d

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

Discussion about this post


© Dainik Sanjal

भर्खरै

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In