• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बन्द गरेर बिद्यार्थीको भबिस्यसंग खेलवाड गर्दै प्रधानाध्यापक

बन्द गरेर बिद्यार्थीको भबिस्यसंग खेलवाड गर्दै प्रधानाध्यापक
Share on FacebookShare on Twitter

 महेश सिंह सिरहा लहान १३ माघ – बिधालयमा बाटो छैन भनेर महिनौं दिन देखि बिधालय बन्द गरिएको छ। सप्तरीको डाकनेश्वरी नगरपालिका वाडा ६ कटैया फतेपुरमा २०२२ सालमा स्थापना भएको बिधालयमा बाटोको निउमा करिब एक महिना देखि बिधालय बन्द गरिएको छ।

बिधालयमा चौतर्फी बाटो भए पनि बिधालय बन्द गरेर बिद्यार्थीको भबिस्यसंग खेलवाड गरेको भन्दै स्थानीयले आरोप लगाएका छन्। जनता माध्यमिक बिधालयमा करिब ६ सय दलित गरिब समुदायको विद्यार्थीहरु अध्ययनरत रहेको बिधालयमा पठन पाठन बन्द गरिएको छ।

स्थानीय ईन्जिनियर देब नारायण यादवले बिधालयलाई आफनो निजि जग्गा केही बर्ष देखी विद्यार्थीहरुलाई आउन जान सहज होस् भने उदेश्यले खाली रहेको जग्गाबाट विद्यार्थीहरु बिधालय जाने गरेको थियो।जग्गा धनीको भतिजा कमलेश कुमार यादवले उक्त जग्गाको रेखदेख गर्दै आएका छन्।

जग्गा धनी इन्जिनियर यादव बिगत लामो समय देखि काठमाडौं बस्दै आएका छन्।उनले करिब २५ बर्ष देखि आफ्नै निजि जग्गाबाट बाटो संचालन गरेका थिए। इन्जिनियर यादवको भतिजा कमलेश कुमार यादवले उक्त आफ्नो निजि जग्गाबाट गएको बाटो बन्द गर्दा बिधालयमा राजनीति करण गरी स्कुलमा बाटो छैन भने बिधालय बन्द गरिएको स्थानीयहरुको आरोप रहेका छन्।

स्थानीयका अनुसार स्कुल मुल बाटोहरु खुल्नु पर्ने बताए। बिधालयको पुर्व गेटबाट करिब २०० फिट पुर्व पर्ने जग्गा किता नम्बर ९/२६७,०-१५-३ वाडा नम्बर ७ र ९ को सिमानामा पर्ने जग्गा हुन्।बिधालयको जाने बाटो करिब ४.५ फिट चौडा र पुर्वपट्टी प्रमेश्वर रामको घर संगै दक्षिणतिर रहेको बाटो बर्षा याममा हिलो हुने पानी जमने र बिधालय जान आउन विद्यार्थीहरुलाई समस्या हुने गरिएको थियो। उक्त बाटो संगै रहेको ४.५ फिटको निजि जग्गाको बाटो प्रयोग गर्न दिएका थिए।

हाल उक्त निजी जग्गाको बाटो घेर बार गर्दा बिधालयमा निकै विवाद देखीएका हुन्।बिधालयले आफ्नो साबिकको जग्गाहरु न खुलाई बिधालयमा बाटो नै छैन भनेर राजनीतिको आडमा बिधालय करिब १ महिना देखि बन्द गरिएको छ्। स्कुल वरिपरि जताततै खाली र एलानी जग्गाहरु प्रयाप्त रहेको र निजि जग्गामा बिधालयले दाबी गरेको न्यायोचित कुरा रहेको जग्गा धनी यादव दुख व्यक्त गरेका छन्।

उक्त बिद्यालयको मुल बाटो खुलाउन २०७८ मा स्थानीय सुर्य नारायण यादव,राजदेब मरबैता यादव,शिक्षक मोहन प्रसाद साह,फागु यादव,प्रमेश्वर राम लगायतका ब्यक्तीहरुको रोहबरमा नापी गरि बाटो खुलाउन लागेका थिए। हरिजन बस्तीबाट भएको ३० फिटको गोरेटो बाटो बाटो खुलाउन सहज देखीएका छन भने पुर्वपट्टीको ३० फिट लामो बन्द मुल बाटो खुलाई १० फिटको फराकिलो सडक निर्माण गर्न बिधालय र स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको छ।
बिधालयको मुल बाट खोलाउन स्थानीय सरकार बेखबर रहेको र करिब ५ सय विद्यार्थीको भबिस्य अन्यौलमा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

Discussion about this post

© Dainik Sanjal

लोकप्रिय

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In