काठमाडौं महानगरपालिकाले मैतिदेवीस्थित प्रहरी बिट भत्काएको छ। महानगरको डोजरले प्रहरी बिट भत्काएको हो। महानगरभित्र अवैध संरचना भत्काउने अभियानअन्तर्गत प्रहरी बिट भत्काएको महानगरले जनाएको छ।

मैतीदेवी चोकमा सडक र फुटपाथमा अवरोध हुनेगरी भवन सञ्चालनमा थियो। मंगलबार बिहान महानगरको टोलीले सामान सार्न लगाएर भवन भत्काएको हो। भवनकै कारण सो सडकमा पैदलयात्रुलाई आवतजावतमा समस्या भएको थियो।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
![काठमाडौं महानगरले भत्कायो मैतीदेवीस्थित प्रहरी बिट [ तस्बिरसहित ]](https://i0.wp.com/www.dainiksanjal.com/wp-content/uploads/2023/02/maitidevi-dozer05_4dHmdC1A9Y.jpg?resize=750%2C375&ssl=1)



![यसरी मनाइयो जनयुद्ध दिवस [ फोटोफिचर ]](https://i0.wp.com/www.dainiksanjal.com/wp-content/uploads/2023/02/WhatsApp-Image-2023-02-13-at-08.59.11_aZ0YbEGQep.jpg?resize=120%2C86&ssl=1)

![दसैँघरमा भित्र्याइयो फूलपाती, [ हेर्नुहाेस् तस्बिरमा ]](https://i0.wp.com/www.dainiksanjal.com/wp-content/uploads/2022/10/fulpati_8_KdssJorlSA.jpg?resize=120%2C86&ssl=1)







Discussion about this post