• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

रुसले युक्रेनमा मानवता विरोधी अपराध गरिरहेको अमेरिकाको आरोप

रुसले युक्रेनमा मानवता विरोधी अपराध गरिरहेको अमेरिकाको आरोप
Share on FacebookShare on Twitter

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरिरहेको दावी गर्नुभएको छ ।

जर्मनीको म्युनिखमा आयोजत सुरक्षा सम्मलेनलाई सम्बोधन गर्ने क्रममा ह्यारिसले रुसले युक्रेनको जनतामाथि ज्यादती गरेको उल्लेख गर्दै युद्धको नाममा रुसले युक्रेनमा मानवता विरुद्धकै अपराध गरिरहेको बताउनुभएको हो ।

अमेरिकी एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टद्वारा समर्थित संस्थाहरुका अनुसार युक्रेनसँगको युद्धमा रुसले ३० हजार भन्दा बढी गम्भीर मानव अधिकार उल्लंघनको अपराध गरेको छ ।

रुसले युक्रेनमा एकवर्षको अवधिमा हत्या, यातना, बलात्कार, निर्वासन र मृत्युदण्ड जस्ता जघन्य अपराध गरेको स्मरण गर्दै उहाँले प्रसूति गृह जस्तो अस्पताल लक्षित आक्रमण कसैको लागि सह्य नहुने प्रतिक्रिया समेत दिनुभयो

सोही सम्मेलनमा बेलायतका प्रधानमन्त्री ऋषि सुनाकले युक्रेनलाई सैन्य सहयोग दोब्बर पार्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

इरानमाथि अमेरिकी आक्रमणको विरोधमा किन उभियो साउदी अरेबिया?

इरानमाथि अमेरिकी आक्रमणको विरोधमा किन उभियो साउदी अरेबिया?

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्‍यो

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्‍यो

तेलंगनामा २५० सडक कुकुर विष दिई हत्या, एक अभियुक्त पहिचान

तेलंगनामा २५० सडक कुकुर विष दिई हत्या, एक अभियुक्त पहिचान

पश्चिमी सुरक्षा ग्यारेन्टीको बदलामा नेटो बाट पछि हट्न जेलेन्स्की सहमत

पश्चिमी सुरक्षा ग्यारेन्टीको बदलामा नेटो बाट पछि हट्न जेलेन्स्की सहमत

रेनर दम्पतीको मृत्युबारे सम्भावित हत्या आशंकामा अनुसन्धान

रेनर दम्पतीको मृत्युबारे सम्भावित हत्या आशंकामा अनुसन्धान

Discussion about this post

© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In