• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बागमती नदी संरक्षणका लागि छुट्टै कानुन बनाउने गृहकार्यमा सहरी विकास मन्त्रालय


बागमती नदी संरक्षणका लागि छुट्टै कानुन बनाउने गृहकार्यमा सहरी विकास मन्त्रालय

काठमाडौँको प्रमुख नदी बागमतीको संरक्षणका लागि सरकारले छुट्टै कानुन निर्माणको तयारी गरेको छ । सहरी विकास मन्त्रालयले बागमती नदी संरक्षण र विकास लागि छुट्टै ऐन बनाउनका लागि मस्यौदा निर्माण थालेको छ ।

सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बागमती नदी संरक्षणका लागि कानुन बनाउन मस्यौदा निर्माणको काम भइरहेको जानकारी दिए । बागमती संरक्षण तथा व्यवस्थापनको काम गर्न यसअघि मन्त्रीपरिषद्बाट अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति आदेश, २०७३ निर्माण गरेर काम भइरहेकोमा अब ऐन बनाएर काम गर्ने तयारी गरिएको हो ।

यस्तै मन्त्रालयले नयाँ सहरी विकास नीतिको मस्यौदा तथा सहरी विकास ऐनको मस्यौदा पनि निर्माण गरिरहेको सचिव आचार्यले रातोपाटीलाई जानकारी दिए ।

यस्तै ३ अर्ब बजेटमा मध्यपहाडी लोकमार्गका विभिन्न १२ ठाउँमा नयाँ सहर निर्माणको परियोजनाको काम अघि बढिरहेको उनले बताए । यस्तै तराईमा हुलाकी राजमार्ग आसपास पनि सघन सहरीकरण कार्यक्रम अघि बढाइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

उपराष्ट्रपतिमा जसपा उम्मेदवारलाई कांग्रेस, माओवादी र नेकपा एसको समर्थन

उपराष्ट्रपतिमा जसपा उम्मेदवारलाई कांग्रेस, माओवादी र नेकपा एसको समर्थन

अन्तर्घातीलाई किन कारबाही गरेन माओवादीले ?

अन्तर्घातीलाई किन कारबाही गरेन माओवादीले ?

संघीय संसद्‌लाई प्रभु साहको पार्टी दर्ता रहेको आयोगद्वारा जानकारी

संघीय संसद्‌लाई प्रभु साहको पार्टी दर्ता रहेको आयोगद्वारा जानकारी

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In