• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सन् २०२६ सम्म सुक्खा सिजनमै पनि विद्युत्‌मा आत्मनिर्भर हुन्छाैं : कुलमान घिसिङ

सन् २०२६ सम्म सुक्खा सिजनमै पनि विद्युत्‌मा आत्मनिर्भर हुन्छाैं : कुलमान घिसिङ
Share on FacebookShare on Twitter

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रत्येक वर्ष ८ सय मेगावाट विद्युत् उत्पादन बढ्दै गएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित जलविद्युत् क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले सन् २०२६ सम्म सुक्खा सिजनमा पनि जलविद्युत्‌मा मुलुक आत्मनिर्भर हुने बताए ।

उनले भने ‘अहिले सञ्चालित आयोजनाको २५ सय ४४ मेगावट उत्पादन क्षमता छ । यसमा सोलार ७० मेगावट छ । प्रत्येक वर्ष ८ सय मेगावट विद्युत उत्पादन बढ्दै गएको छ । पछिल्लो पाँच वर्ष ७ हजार मेगावट विद्युत् उत्पादन गर्ने अनुमान छ ।’ सन् २०२६ सम्म सुक्खायाममा पनि मुलुक विद्युत्‌मा आत्मनिर्भर भई २५ सय मेगावट विद्युत् बढी हुने उल्लेख गरे ।
उनले सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट विद्युत् उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताए । निर्देशक घिसिङले सन् २०४२/४३ सम्ममा २० हजार मेगावट विद्युत् उत्पादन क्षमता पुग्ने अनुमान गरे । उनका अनुसार हालसम्म ११ हजार मेगावट जलविद्युत् उत्पादनका लागि पीपीएको पाइपलाइनमा रहेको छ । त्यस्तै ७ हजार मेगावटको पीपीए भइसकेको छ । जसमध्ये ८ सय मेगावट विद्युत् उत्पादन भएर आइसकेको उनले बताए । उनले जलविद्युत् उत्पादनको लागि नयाँ नयाँ प्रोजेक्टहरु बनाउनको लागि अहिले प्राप्त भएको लगानी प्रतिवद्धताले मात्रै अपुग हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

एमएडब्लूले जित्यो डिलर अफ द इयर अवार्ड

एमएडब्लूले जित्यो डिलर अफ द इयर अवार्ड

नेपालका बैंक मिटर व्यजी,NIC ASIA सहित अन्य बैंक  पनि बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित

नेपालका बैंक मिटर व्यजी,NIC ASIA सहित अन्य बैंक पनि बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित

राजस्व छलीमा सिरहा प्रशासनकै संलग्नता, अनुसन्धान र कारबाही नाममात्रको

राजस्व छलीमा सिरहा प्रशासनकै संलग्नता, अनुसन्धान र कारबाही नाममात्रको

जनकपुरबाट चारजना सुनचाँदी व्यवसायी पक्राउ, विरोधमा प्रदर्शन

जनकपुरबाट चारजना सुनचाँदी व्यवसायी पक्राउ, विरोधमा प्रदर्शन

भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर

भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर

Discussion about this post

© Dainik Sanjal

भर्खरै

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In