• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

उत्तर कोरियामा खाद्य संकट, उत्पादनमा ‘क्रान्तिकारी परिवर्तन’ ल्याउन किमको निर्देशन


उत्तर कोरियामा खाद्य संकट, उत्पादनमा ‘क्रान्तिकारी परिवर्तन’ ल्याउन किमको निर्देशन
Share on FacebookShare on Twitter

उत्तर कोरियाली नेता किम जोङ उनले कृषि उत्पादनमा ‘क्रान्तिकारी परिवर्तन’ गर्न निर्देशन दिएका छन् । उत्तर कोरियाले खाद्य संकटको सामना गरिरहेको समाचार सार्वजनिक भएका बेला नेता किमले अधिकारीहरूलाई कृषि उत्पादन बढाउन निर्देशन दिएका हुन् ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार वर्कर्स पार्टी अफ कोरियाको बैठकमा किमले कृषिमा ‘स्थिर र दिगो उत्पादन गर्न निर्देशन दिएका हुन् ।

नेतृत्वमा इच्छाशक्ति भने केही पनि असम्भव नभएको उल्लेख गर्दै किमले पार्टी एकताबद्ध भएर कृषि उत्पादनमा परिवर्तन ल्याउन सकिने बताएका हुन् । दक्षिण कोरियाली एकता मन्त्रालयले छिमेकी मुलुक उत्तर कोरियाले ‘गम्भीर खाद्य संकट’ निम्तिने बताएपछि किमको भनाइ आएको हो । मन्त्रालयले उत्तर कोरियामा भोकमरीले केही व्यक्तिको मृत्यु भएको रिपोर्टसमेत प्रकाशित गरेको थियो ।

गत महिना अमेरिकाबाट सञ्चालित ‘थिंकट्यांक’ समूह ३८नर्थले २०२१-२२ को उत्पादनले उत्तर कोरियामा आधारभूत मानवीय आवश्यकता पूरा गर्न पनि नसकेको र मुलुक भोकमरीको गम्भीर संकट आएको बताएको थियो। उक्त समूहले उत्तर कोरियाली जनताको जीवनस्तर खस्किएको र खाद्य असुरक्षाले जटिल मानवीय संकट निम्तिएको बताएको थियो ।

उत्तर कोरियाले पटक-पटक खाद्य संकटको सामना गर्दै आएको छ । सन् १९९० को दशकको खाद्य संकटले उत्तर कोरियामा २ लाख ४० हजारदेखि ३५ लाखसम्म व्यक्तिको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको थियो । अहिलेको खाद्य संकट भने उत्पादनमा कमी र मौसममा खराबी आएकाले निम्तिएको बताइएको छ ।

त्यस्तै कोरोना महामारीका कारण गरिएको लकडाउन र चीनसँगको घट्दो व्यापारले पनि खाद्य संकट निम्तिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत हप्ता उत्तर कोरियाको सरकारी अखबार रोदोङ सिनमुनले मुलुक आत्मनिर्भरको बाटोमा जानुपर्ने बताएको थियो । उसले ‘साम्राज्यवादी’ को सहयोग लिन नहुनेमा जोड दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

चीन र जापानबीच तनाव बढ्यो

चीन र जापानबीच तनाव बढ्यो

“ILO 169 र UNDRIP पछिको नेपाल: स्वदेशी अधिकार, पहिचान र आत्मनिर्णयको संघर्ष”

“ILO 169 र UNDRIP पछिको नेपाल: स्वदेशी अधिकार, पहिचान र आत्मनिर्णयको संघर्ष”

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

ओली, दाहाल र देउवाजीको शासन हाम्रा लागि राजतन्त्रको तानाशाही भन्दा फरक छैनः सिके राउत

ओली, दाहाल र देउवाजीको शासन हाम्रा लागि राजतन्त्रको तानाशाही भन्दा फरक छैनः सिके राउत

इटालीको परमाणु अनुसन्धान केन्द्रकाे आकासमा पुग्यो रूसी जासुसी ड्रोन

इटालीको परमाणु अनुसन्धान केन्द्रकाे आकासमा पुग्यो रूसी जासुसी ड्रोन

इमरान खान दोस्रो पटक नोबेल शान्ति पुरस्कारका लागि मनोनित

इमरान खान दोस्रो पटक नोबेल शान्ति पुरस्कारका लागि मनोनित

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In