सिरहा। बालन बिहुल गाउँ पालिका मलाहनियाँ घर भएका गजेन्द्र यादबले पैसा को लेनदेनमा समय तोकेर लिएका पैसा पटक पटक मंग्दा पनि नदिने।
अन्तिममा पैसा नदिने र मुद्दा गर भनेर यादवको भनाई थयो। अब कुनै उपाय न हेर्दा पैसा धनीले सप्तरीको राजविराज अदालतमा मुद्दा दायर गरायो अदालत बाट समन जादा यादवले पनि आफ्नो तर्फ बाट २ , ३ वटा मुद्दा जोर्यो र त्यसपश्च्यात त्यो पनि छोड्यो।
अदालत बाट समन जादा पनि यादव ले कुनै चासो न देखाउदा अन्तिममा तेही मान्छे दोसी ठहर भएसी अदालत ले १ बर्षको जेल चलान गरेका छन्। सप्तरीको मल्हनिया घर भएका यादव हाल सिरहाको जिरोमाईलमा बसेका छन्।
अदालतले जेल चलन पुर्जा काट दिएसि त्यो जेल चलन को पुर्जा सम्बन्धित निकायको ईलाका प्रहरी कार्यालय धनगढी सिरहा को कार्यालयमा आयो। जेल चलन को पुर्जा आएपछि दोसी ठहर भएका मान्छे लाई समात्न प्रहरी खटायो। मान्छे समात्न खटेका प्रहरीले मान्छे चिनेर पक्राउ गरेर उक्त प्रहरी कार्यालयमा ल्याएका हुन्।
Discussion about this post