• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

नेपाली नागरिकलाई चिनमा प्रताडना

नेपाली नागरिकलाई चिनमा प्रताडना
Share on FacebookShare on Twitter

नेपाली नागरिक प्रतीक यादवलाई चिनले कुनै ठोस कारण बिना छेग्दु स्थित कारागारमा थुनेर राखेको तथ्य बुझाईमा आएको छ । प्रतीक यादव समन्य नेपाली सरह छेग्दुङ भ्रमण गर्न गएका थिए । तर चीनले विभिन्न बहाना बाजीका आधार र पुर्वाग्रहका साथ उनलाई प्रताडना दिईरहेको छ यद्यपि छेग्दु स्थित नेपाली बाणिज्यदुत उनको कारागार सम्पर्कमा छ्न ।

तथापि नेपाली दूतावासले प्रतिकलाई नेपालमा फर्काउने बारे ठोस पहलकदम गरेको भने देखिन्न । बिगतका कैयन घटनाहरु साक्षी छन् चीनको देखाउने र खाने दात बेग्लाबेग्लै रहेको छ । एकातिर नेपाललाई सहयोगको लोभ देखाउछ र नेपालको आन्तरिक मामिलामा नजानिदो तवरले हस्तक्षेप गरिरहेको हुन्छ भने अर्को तिर संचालन गरिरहेको छ ।

नेपाली चेलीबेटीलाई चीनमा बन्दी बनाई शरारिक दोहन गर्नु , तातोपानी नाका छेत्रमा नेपाली ब्यावासायीलाई प्रताडना दिनु नेपाली समानको ढुवानीमा रोक लगाउनु कोभीडको र कमसक्त मान्यताको बहानामा नेपाली उत्पादनलाई रोकटोक गर्नु नेपाली ब्यवसायी लाई अनावश्यक रूपमा कष्ट दिने जस्ता अमानवीय क्रियाकलापमा चीन सदैब अघि रहेको छ । यता हुदाहुदै नेपाली नागरिकलाई सिमानामा अत्याचार गर्नुको अतिरिक्त , बिना कारण नै थुनुवा / बन्दी बनाई राख्नु मानव अधिकारको उल्लंघन हो ।

नेपालको परराष्ट्र मन्त्रालयसङ यस्ता घटनाको सम्पुर्ण जानकारी भए तापनि बेखबर भयर रहनु अति नै लज्जास्पद विषय हो । नेपालले चिनको सुरक्षा समन्वय , एक चीन नीति प्रती प्रति आफ्नो धारण बारम्बार स्पष्ट पार्दै आस्वस्त पारी तापनि , चीन भने नेपाली नागरिक लाई रास्ट्र मुलका नागरिक सरह ठान्दछ । नेपाल सरकार स्वयं पनि आफ्न नागरिकको सुरक्षा गर्न कहिले सछ्म बन्ला यो एउटा् सोचनिय प्रश्न हो । परराष्ट्र मन्त्रालयले चीन समछ निम्न प्रश्नहरु राख्न अति आवश्यक देखिन्छ

नेपाली नागरिकलाई बिना कारण यातना दिन चीन किन उद्र्त छ । प्रतीक यादवलाई बिना कारण किन बन्दी बनाएर राखिएको छ । निजको वर्तमान स्थित के कस्तो छ ? कुन मुद्दा र ऎनको आधारमा तिनि थुनुवा भएका हुन ? स्पष्ट गरियोस् । नेपाली माथी यतिक र कारागार , अत्याचार हुँदा पनि नेपाल सरकार किन मौन भएर बसेको छ ? के प्रतीक यादव नेपालको सुपुत्र होईन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

Discussion about this post

© Dainik Sanjal

लोकप्रिय

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In