• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

रोजगारीका लागि साउदी पुगेका ९ नेपाली युवा दुई महिनादेखि अलपत्र

नेपाल फर्काइन दिन हारगुहार


रोजगारीका लागि साउदी पुगेका ९ नेपाली युवा दुई महिनादेखि अलपत्र

वैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदी अरब गएका नौ नेपाली युवक दुई महिनादेखि अलपत्र अवस्था रहेका छन् ।  एक वर्षअघि साउदी पुगेका उनीहरूलाई कम्पनीले कामबाट निकालेपछि पाँच दिनदेखि एउटै कोठामा बन्दी भएर बस्न बाध्य भएका छन् ।

साउदीमा अलपत्र पर्नेहरूमा झापा मेचीनगर ५ का सुनिल कटुवाल,मकवानपुर हेटौडाका दिलबहादुर भोलन, कञ्चनपुर पुनरबास ९ का देवबहादुर लोहार, मोरङ अमरदहका विजय थापा, लमजुङ बाहुनडाडा ४ का धनबहादुर भुजेल, बारा आदासपुत्वाल ४ का जाबेत हुसेन, दाङ लमहीका ५ लेलिनप्रकाश रावत र दोलखाका जपे २ का विकेन्द्र थापा रहेका छन् ।

हाउस किपिङ भिषामा काम लगाइदिने भन्दै इन्सपायर इन्टरनेशनल म्यानपावर काठमाडौंले साउदी पुर्‍याए पनि उनीहरूलाई होटेल र प्लाइ उद्योगमा काम लगाइएको थियो । उनीहरूले काम गर्ने कम्पनीले समयमा पैसा नदिने र पैसा माग्दा काम छाडेर जाने धम्की दिँदै आएको थियो ।  कार्यरत कम्पनीले निकालेपछि स्वदेश फर्काइदिन उनीहरूले सरकारसँग हारगुहार गरिरहेका छन् । म्यानपावरले हाउस किपिङ कामको आश्वासन देखाउँदै उनीहरूसँग जनही १ लाख १५ हजार देखि डेढ लाखसम्म रकम लिएको पीडितहरू बताउँछन् ।

हामी अहिले जीवन र मृत्युको दोसाँधमा रहेको बताउँदै साउदीबाट सुनिल कटुवालले भिडियो कलमार्फत गुहार गर्दै भने– ‘दुई दिनभित्र कोठा छोडेर नगए हामीलाई मार्ने धम्की दिएको छ ।’ यो अवस्थामा हामी कहाँ जाने गोजीमा पैसा पनि छैन । ‘अलि अलि भएको रकम पनि सकिसक्यो, अब हामी स्वदेश फर्कन चाहन्छौँ,’उनले भने ।

केहीदिन सुनिलले आफूहरू अलपत्र परेको विषयलाई सामाजिक सञ्जालमा पोस्ट गर्दा कम्पनीका म्यानेजर महमदले उनीहरू बसेको कोठामै पुगेर कुटपिट गर्दै मार्ने धम्की समेत दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

सामान्य रुघाखोकी ‘एचथ्रीएनटु’ भाइरस हुनसक्ने, देखिन्छ कोरोनासँग मिल्दोजुल्दो लक्षण

सामान्य रुघाखोकी ‘एचथ्रीएनटु’ भाइरस हुनसक्ने, देखिन्छ कोरोनासँग मिल्दोजुल्दो लक्षण

रक्सीले मातेका पूर्व वडाध्यक्ष यादवले कुटेर दुई जनालाई घाइते बनाए , घटना लुकाउन खोजिँदै

रक्सीले मातेका पूर्व वडाध्यक्ष यादवले कुटेर दुई जनालाई घाइते बनाए , घटना लुकाउन खोजिँदै

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In