• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्


जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

नेभाडा,अमेरिका, फागुन १४ गते । वेश्यालयमा काम गर्ने जस्मिनले आफू ग्राहकसँग प्रेममा परेको बताएकी छिन् । जैस्मीनले भनिन्– प्रेमीले मलाई यतिबेला सपोर्ट गरिहेका छन कि अरुहरु त्यसलाई सहजसै सहज महसुस गर्न सक्दैनन् ।

कानुनी रुपमा सञ्चालन भइरहेको वेश्यालयमा काम गर्ने जैस्मीन यतिखेर आफ्नो एक ग्राहकको प्रेममा परेकी  छिन ।  जस्मिनले आफ्नो प्रेमी वेश्यालयमा नै भेटेको बताएकी छन् । उनी त्यहाँ प्रायः ग्राहक भएर आउने गर्दथे । पछि दुवै प्रेममा परे ।

यो घटना अमेरिकाको नेभाडाको हो, जहाँ वेश्यालयहरू कानुनी छन्। त्यसैले नेभाडालाई ुरेड लाइट डिस्ट्रिक्टु पनि भनिन्छ। जैस्मीन मूल रूपमा कोस्टारिकाकी हुन्। जस्मिन सम्बन्धविच्छेदबाट गुज्रिएपछि र परिवारबाट कुनै सहयोग नपाएपछि जानाजानी यौन कार्यका लागि अमेरिका आएकी थिइन् । प्रसिद्ध युट्युबर ुम्याट कलेनु सँगको कुराकानीमा जैस्मीनले आफ्नो कथा बाँडेकी छिन् ।

उनले भनिन् कि उनका प्रेमी प्रायः वेश्यालयमा आउँथे, जो हाल उनको गहिरो प्रेममा छन् । उनी सो वेश्यालयका नियमित ग्राहक थिए । नियमित वेश्यालयमा भएको सम्पर्क पछि दुबै नजिक आए । सन्देशबाट कुराकानी सुरु भयो। त्यसपछि अनलाइन गेम खेल्न थाले । त्यसपछि उनीहरु एकअर्कालाई डेट गर्न थाले ।

भारतीय मिडिया आजतकका अनुसार अन्ततः जैस्मीन र उनको प्रेमी दुबै वेश्यालयमा सँगै काम गर्न थाले। जब जैस्मीनलाई वेश्यालयमा काम गर्ने व्यक्तिसँग डेटिङ गर्दा कस्तो लाग्छ भनेर सोधिएको थियो, उनले जवाफ दिइन्( यो फरक छ। धेरै फरक अनुभव। धेरै फरक अनुभव।

आफ्नो प्रेमीका बारेमा उनी भन्छिन्– कहिलेकाहीँ ग्राहकले मलाई तनाव दिन्छन् । तिनीहरूले भावनात्मक रूपमा ब्ल्याकमेल पनि गर्छन, तर यो मेरो प्रेमी।।मेरो प्रेमीले शान्त हुन सिकाउँछन ।उनी अरु जस्तो थिएनन् । उनी सबैभन्दा इमान्दार छन र मेरो पेशा प्रति निकै सम्मान गर्छन । त्यसकारण म पनि उनीलाई धेरै प्रेम गर्छु ।

युटयुब अन्तार्वार्ता हेरेका धेरैले मलाई सोध्ने गर्छन, के यो सम्भब छ । मैले भनेको छु, यो यो प्रेम हो, बेश्याबृति होइन ।  र, हामीले वेश्याबृति भित्र पनि प्रेम हुन्छ भनेर देखाएका छौं । धेरैलाई यो कुरा नपच्न सक्छ तर यो मैले अनुभव गरिरहेको छु । यो मेरो जीवनको सबैभन्दा मिठो पल हो । उनी मलाई धेरै सहयोग गर्छन त्यसैले त म अझै बढी उनीसँग मोहित हुन्छु ।

उनले आफनो प्रेम कथा भने पनि उनले आफनो प्रेमि भने सार्बजनिक गर्न मानिन । तर, उनले यु टयुबमा अन्तवार्ता दिने क्रममा आफनो प्रेमीलाई पनि साथै राखेकी थिइन । उनको अन्तावार्ता हेरेर उनका प्रेमी मुस्काईरहेका थिए ।

तर, उनले पारिवारिक कारण सार्वजनिक हुन मानेनन । यति मात्रै भने, ‘हामी एकदिन सँगै अन्तावार्तामा देखिनेछौं । यो दिन आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

‘मनसँग मन’को टिजरमा वर्षाका लागि छल्किएको पुष्पको प्रेम

‘मनसँग मन’को टिजरमा वर्षाका लागि छल्किएको पुष्पको प्रेम

मिस युनिभर्सको उपाधि अमेरिकाकी ग्राबियललाई, नेपाल अन्तिम १६ अघि नै बाहिरियो

मिस युनिभर्सको उपाधि अमेरिकाकी ग्राबियललाई, नेपाल अन्तिम १६ अघि नै बाहिरियो

गायक खत्रीले गरे विवाह, विवाह खर्चको रकम असहायलाई

गायक खत्रीले गरे विवाह, विवाह खर्चको रकम असहायलाई

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In