• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

छानविन प्रतिवेदनसहित सम्पुर्ण रेकर्ड सार्वजनिक गर्न माग

छानविन प्रतिवेदनसहित सम्पुर्ण रेकर्ड सार्वजनिक गर्न माग
Share on FacebookShare on Twitter

माघ १ गते यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना हुँदा ७२ जनाले ज्यान गुमाए। नेपालमा विमान दुर्घटना नौलो नभएपनि आन्तरिक उडाका विमान दुर्घटनामा भएको यो घट्ना सवैभन्दा ठुलो हो।

नेपालमा पहिलो पटक कालिंगा एयरको विमान सिमरामा दुर्घटना भएको थियो। त्यसपछि हालसम्म १०४ वटा हवाइ दुर्घटना भएका छन् भने ९२४ जनाले ज्यान गुमाइसकेका छन् । हरेक दुर्घटनापछि सरकारले छानविन समिति वनाउने गरेको छ। तर, छानविनको प्रतिवेदन भने सार्वजनिक गर्ने गरिएको छैन। सार्वजनिक भएपनि पाईलटलाई दोस देखाएर रफादफा गर्ने गरिएको छ।

हालसम्म विमान दुर्घटनाको छानविन गर्न कैयौं आयोग गठन भए, तर, तिनले दिएको सुझाव समेत कार्यान्वयन गरेको पाईदैन। बरु उल्टै मृत पाईलटलाई नै दोषको भारी बोकाउने र कमजोरीहरुलाई लुकाउने परम्परा नै वनिसकेको छ।

पछिल्लो घट्नामा पनि पाईलट र कोपाईलटलाई दोस दिएर घट्नालाई सिद्याउने प्रयास भईरहेको छ। विमान दुर्घटनापछि गठन भएको छानविन आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै जहाजको पखेटाको अवस्था, मानवीय कारण र पोखरा विमानस्थलको अवतरणको हवाईमार्गबारे विस्तृत अध्ययन गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ ।

गत माघ १ गते भएको दुर्घटना सम्बन्धी प्रारम्भिक प्रतिवेदन अनुसार दुर्घटना अघि विमानको कमाण्ड परिवर्तन भएको पाइएको छ । यसरी पाईलट र कोपाईलटलाई दोस दिएर अन्य कमजोरी दवाउन प्रयास गरेको भन्दै शुक्रवार काठमाण्डौंको शान्तिनगर निवासी विनय यादवले नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दर्ता गरी छानविन प्रतिवेदन माग गरेका छन् ।

यादवले दर्ता गराएको निवेदनमा माघ १ गते का दिन यती एयरलाइन्सको नाईन एन–एएनसी, एटिआर–७२५०० जहाज दुर्घटनाबारे भएको छानविनको प्रतिवेदनको पूर्ण प्रति, दुर्घट्नाको अन्तिम समय एयर ट्राफिक कन्ट्रोल र पाइलट, कोपाइलट बीच भएको संवादको अडियो तथा दुर्घटनाग्रस्त ब्ल्याक बक्समा भेटिएका अडियो प्रमाण र त्यस दिन ब्ल्याक बक्समा संग्रहित रेकर्डलाई पुस्टि गर्ने निकाय तथा संलग्नहरुको आधिकारीता माग गरिएको छ।

‘विश्वमा हेर्ने हो भने हवाई यात्रा सवैभन्दा सुरक्षित मानिन्छ। तर नेपालमा भने घुस्याहाहरुका कारण हवाई यात्रालाई सवैभन्दा खतरानाक वनाईएको छ।’ यादव भन्छन्–‘अहिले पनि पाईलटलाई दोस दिएर विनमानमा भएका कमजोरीलाई दवाउने प्रयास भईरहेको छ। यो षडयन्त्रले पीडितलाई थप पीडा दिएकाले मैले न्यायका लागि पहल गरेको हुँ।’

नेपालको सन्दर्भमा अधिकांश विमान थोत्रा र कामै नलाग्ने विमानलाई उडान अनुमति दिएर आधा घण्टाको हवाई यात्रालाई पनि त्रासदीपूर्ण वनाईएको उनको भनाई छ। ‘सवैले देखिरहेकै हो। कुनैको उड्दाउड्दै ढोका खुल्छ, कुनैको ल्याण्ड गर्ने वेलामा चक्का नै खुल्दैन, कुनैमा हिड्दा हिड्दै आगो लाग्छ’ उनले भने –‘विमान दुर्घटना केका कारणले भईरहेको छ, यसले पुष्टि गर्दैन ? मरिसकेको मान्छे वोल्दैन भनेर जे पनि भन्दिने ?’

पछिल्लो घट्नामा पनि मरिसकेका पाईलटलाई दोसी वनाउने प्रपन्च भईरहेकाले वास्तविक्ता जनसमक्ष पुगोस भने आफुले यो प्रयास गरेको यादवले दावी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

बीआरआईमार्फत एशिया र अफ्रिकामा खराब ऋणले चिनियाँ अर्थतन्त्रमा संकट

बीआरआईमार्फत एशिया र अफ्रिकामा खराब ऋणले चिनियाँ अर्थतन्त्रमा संकट

सप्तरीको पातोमा दर्जनौं लघुबित संस्थामा तोडफोड कर्मचारीहरु भागाभाग

सप्तरीको पातोमा दर्जनौं लघुबित संस्थामा तोडफोड कर्मचारीहरु भागाभाग

निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लहानद्धारा विश्वकर्मा परिवारलाई विमा क्षतिपुर्ति वितरण

निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लहानद्धारा विश्वकर्मा परिवारलाई विमा क्षतिपुर्ति वितरण

राष्ट्रिय कृषक समुह महासंघ नेपालको अन्तरक्रिया सम्पन्न

राष्ट्रिय कृषक समुह महासंघ नेपालको अन्तरक्रिया सम्पन्न

कार्कीमार्फत टेन्डर प्रक्रिया नै मिचेर ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्‍ने तयारी

कार्कीमार्फत टेन्डर प्रक्रिया नै मिचेर ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्‍ने तयारी

Discussion about this post

© Dainik Sanjal

लोकप्रिय

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In