• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

जसपाका बरिष्ठ नेता कार्यकर्ताका सबै यादव


जसपाका बरिष्ठ नेता कार्यकर्ताका सबै यादव
Share on FacebookShare on Twitter

बारा । बारा क्षेत्र नम्बर –२ का सांसद रामसहाय यादव उपराष्ट्रिपति भएपछि जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादव खालि भएका बारा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
बार–२ बाट उनका प्रतिस्पर्धी युवामाझ लोकप्रिय जनमत पार्टीका नेता शिवचन्द्र कुश्वहा उम्मेदवार छन् ।
प्रारम्भिक मत सर्वेक्षणमा यहाँ शिवचन्द्र कुश्वहा ५ हजार मतान्तरले जित्ने देखिएको छ । कुश्वहाको पक्षमा माहोल बढिरहेका बेला उपेन्द्रले फुटाउ र राज गरको नीति लिएका छन् ।
कुनै बेला मधेस मुक्तिका लागि लडेका उपेन्द्र सत्ता र शक्तिको पछि लाग्दा मुस्किलमा छन् । त्यसमाथि मधेस विरोधी शक्तिसँगको साँठगाँठले उनको पार्टी नै संकट छ । आफै डेन्जर जोनमा रहेका हरहालमा जित्न अनेक हत्कण्डा अपनाइरहेका छन् ।
यसैक्रममा उनले कुश्वहालाई जाने मतलाई विभाजन गर्ने र आफू जित्ने रणनीति अख्तियार गरेका छन् । यसका लागि उपेन्द्रले जसपाका नेता तथा मधेशस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव , पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी , जसपाका प्रदेश अध्यक्ष नवलकिसोर यादब लायतका नेता कार्यकर्तालाई परिचालन गरेका छन् ।
’शिवचन्द्र कुश्वहा जित्ने भएपछि उपेन्द्रले आफ्ना नेता कार्यकर्ता परिचालन गरेर अन्य उमेदवारलाई मत दिन भन्दै हिँडेका छन् । उपेन्द्र मन पर्दैन भने शिवचन्द्र बाहेक अन्य उमेदवारलाई भोट देउ भनेर भनिरहेका छन् ।
यसमा जसपाका कार्यकर्ताकाअनुसार उनकै बरिष्ठ नेता÷नेता कार्यकर्ता यो खेलमा सहभागी भएका छन् कुशवहा ५ हजार मतान्तरले जित्ने आकलन उपेन्द्रले पाएपछि उनलाई भोट दिन नचाहने समुदायमा कुश्वहालाई भोट नदिन र अन्य उम्मेदवारलाई भोट दिन लबिइङ गराइरहेका छन् ।
कुश्वहाको भोट काटेर अन्य उम्मेदवारमा ट्रान्सफर गर्ने र आफू जित्ने उपेन्द्र रणनीति रहेको छ । तर यो रणनीतिबारे जानकार जनमतपार्टीका अध्यक्ष सिके राउतले सफल हुन नदिने बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

बीआरआईमार्फत एशिया र अफ्रिकामा खराब ऋणले चिनियाँ अर्थतन्त्रमा संकट

बीआरआईमार्फत एशिया र अफ्रिकामा खराब ऋणले चिनियाँ अर्थतन्त्रमा संकट

कार्कीमार्फत टेन्डर प्रक्रिया नै मिचेर ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्‍ने तयारी

कार्कीमार्फत टेन्डर प्रक्रिया नै मिचेर ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्‍ने तयारी

नेपालको आन्तरिक मामिलामा चीनकाे हस्तक्षेपकाे अभियानद्वारा निन्दा

नेपालको आन्तरिक मामिलामा चीनकाे हस्तक्षेपकाे अभियानद्वारा निन्दा

बैंकले हतियार खरिदमा एलसी खोल्न अस्वीकार गरे

बैंकले हतियार खरिदमा एलसी खोल्न अस्वीकार गरे

संसदमा आरोप-प्रत्यारोप : ढाकाकुमार घुस विवादमा सांसद चौरसियाले रवि लामिछानेलाई निशाना बनाए

संसदमा आरोप-प्रत्यारोप : ढाकाकुमार घुस विवादमा सांसद चौरसियाले रवि लामिछानेलाई निशाना बनाए

सांसद किरणकुमार साहले रोस्ट्रमबाट भने: राष्ट्रिय संस्कृति र परम्परालाई खतरामा छ

सांसद किरणकुमार साहले रोस्ट्रमबाट भने: राष्ट्रिय संस्कृति र परम्परालाई खतरामा छ

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

बीआरआईमार्फत एशिया र अफ्रिकामा खराब ऋणले चिनियाँ अर्थतन्त्रमा संकट

बीआरआईमार्फत एशिया र अफ्रिकामा खराब ऋणले चिनियाँ अर्थतन्त्रमा संकट

सप्तरीको पातोमा दर्जनौं लघुबित संस्थामा तोडफोड कर्मचारीहरु भागाभाग

सप्तरीको पातोमा दर्जनौं लघुबित संस्थामा तोडफोड कर्मचारीहरु भागाभाग

निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लहानद्धारा विश्वकर्मा परिवारलाई विमा क्षतिपुर्ति वितरण

निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लहानद्धारा विश्वकर्मा परिवारलाई विमा क्षतिपुर्ति वितरण

राष्ट्रिय कृषक समुह महासंघ नेपालको अन्तरक्रिया सम्पन्न

राष्ट्रिय कृषक समुह महासंघ नेपालको अन्तरक्रिया सम्पन्न

कार्कीमार्फत टेन्डर प्रक्रिया नै मिचेर ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्‍ने तयारी

कार्कीमार्फत टेन्डर प्रक्रिया नै मिचेर ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्‍ने तयारी

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In