• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

विश्वको एकमात्र समलिङ्गी कारागार !


विश्वको एकमात्र समलिङ्गी कारागार !
Share on FacebookShare on Twitter

सिड्नी । अस्ट्रेलियाको निकै चिसो र हावाहुरी चल्ने सहरहरू मध्ये एक कूमामा रहेको ‘कूमा कारागार’ले एउटा अँध्यारो रहस्य बोकेको छ ।

सन् १९५७ मा पुनः सञ्चालन गरिएको यस कारागारको मूल उद्देश्य ‘समलिङ्गी सम्बन्धी अपराध’ गरेका पुरुष कैदीहरूलाई कैद गर्नु थियो । यति मात्र होइन, समाजलाई समलिङ्गी अवस्थाबाट पूर्णतः मुक्त गर्ने अन्तिम लक्ष्य प्राप्तिका लागि यो कारागार प्रयोग गरिएको पनि बताइएको छ । एउटा नयाँ पोडकास्टका अनुसार कूमाको कारगार विश्वकै एकमात्र समलिङ्गी कारागार हो ।

त्यहाँका कर्मचारीहरूले समलिङ्गी कैदीहरूलाई किन छुट्टाछुट्टै राख्ने गरिएको भन्ने अहिले सम्म पनि थाहा पाउन सकेका छैनन् । हाल ६६ वर्ष पुगेका लेस स्ट्रजेलेस्कीले सन् १९७९ मा हिरासत सेवा अधिकारीको रूपमा जागिर सुरु गरेका थिए । पछि उनले कूमामै सुधारात्मक सेवा संग्रहालय स्थापना गरे । कैदीहरूकै सुरक्षाका लागि उनीहरूलाई त्यहाँ पठाइने गरेको उनको विश्वास छ ।

उनले भने, “हामीले त्यहाँ अन्य कुनै कारागारसँग सम्बन्ध नरहेका राता छाप लगाइएका समलिङ्गी कैदीहरूलाई राख्ने गथ्र्यौँ । सिड्नीको लन्ग बे जस्ता ठुला कारगारहरूमा उनीहरू हिंसाको जोखिममा थिए ।”

तर हाल ९४ वर्ष पुगिसकेका यस कारगारका पूर्व कर्मचरी क्लिफ न्युको भनाइ भने बेग्लै छ । उनले पोडकास्ट सिरिज ‘द ग्रेटेस्ट मेनस’लाई बताएका छन्, “सन् १९५७ मा कारागार खुलेदेखि नै त्यहाँ मनोविशेषज्ञ र मनोचिकित्सकहरू निरन्तर आउने गर्थे । मेरो विचारमा तिनीहरूले समलिङ्गी कैदीहरूलाई सही मार्गमा ल्याउने प्रयास वा उपचार गर्ने गर्थे । त्यसैले पनि कैदीहरूलाई फरक फरक कोठामा राखिन्थ्यो । दुईजना सँगै राख्दा चौबिसै घण्टा उनीहरूमाथि निगरानी राख्न कठिन हुन्थ्यो ।”

ऐतिहासिक दस्तावेजका अनुसार न्यु साउथ वेल्स ९एनएसडब्ल्यू० का न्यायमन्त्री रेग डाउनिंगले यस कारगार स्थापना गर्न विशेष भूमिका निभाएका थिए । सन् १९५५ को कडा राज्य कानुनले समलिङ्गी सम्बन्धलाई दमन गरेको थियो ।

समलिङ्गी कैदीलाई कहिलेदेखि कूमा कारागारमा पठाइएन भन्ने स्पष्ट छैन । धेरै अभिलेखहरू हटाइएको वा नष्ट गरिएको बताइन्छ । केही मानिसहरूले असीको दशकको सुरुआतसम्म त्यहाँ समलिङ्गी कैदी पठाउने गरिएको विश्वास गर्छन् । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

Crismonita Dwi Putri, RI`s Track Cycling Athlete for Asian Games

Skateboarders Indonesia Ready to Win at the 2018 Asian Games

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In