• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

जैश–ए–मोहम्मद पेशावरमा खुलेआम पैसा संकलन गर्दै


जैश–ए–मोहम्मद पेशावरमा खुलेआम पैसा संकलन गर्दै

(160120) -- CHARSADDA, Jan. 20, 2016 (Xinhua) -- Pakistani army soldiers cordon off Bacha Khan University following an attack by gunmen in northwest Pakistan's Charsadda, Jan. 20, 2016. A splinter group of Tehreek-e-Taliban Pakistan (TTP) on Wednesday claimed responsibility for the attack on a university in the country's northwest district of Charsadda, which has reportedly killed 19 people and wounded over 50 others. (Xinhua/Ahmad Sidique) ****Authorized by ytfs****

Share on FacebookShare on Twitter

एजेन्सी – प्रतिबन्धित आतंकवादी समूह जैश–ए–मोहम्मदले पाकिस्तानको पेशावर सहरमा खुलेआम पैसा संकलन गर्ने गरेको पाइएको छ । यस संगठनले पेशावरमा प्रहरीकै सामुन्ने पैसा संकलन गर्ने गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

शौकत अली कश्मीरीले ट्वीटमा लेखेका छन्, ‘पाकिस्तानको पेशावरमा प्रतिबन्धित आतंकवादी संगठन जैश–ए–मोहम्मदले खुलेआम पैसा संकलन गरिरहेको घटनाले अतिवादी समूहको सक्रियताबारे चिन्ता बढाएको छ । यो समूह धेरै आतंकवादी हमलाहरूको लागि जिम्मेवार छ ।’

पाकिस्तान र भारतका विभिन्न स्थानमा भएका आतंककारी आक्रमणमा यस समूहको संलग्नता रहेको बताइन्छ । यस्ता प्रतिबन्धित समूहले खुलेआम रकम जुटाउन सक्ने अवस्थाले आतंकवादी गतिविधिमाथि नियन्त्रण गर्ने पाकिस्तान सरकारको क्षमतामा प्रश्न खडा गरेको विश्लेषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बीआरआईमार्फत एशिया र अफ्रिकामा खराब ऋणले चिनियाँ अर्थतन्त्रमा संकट

बीआरआईमार्फत एशिया र अफ्रिकामा खराब ऋणले चिनियाँ अर्थतन्त्रमा संकट

अमेरिकामा थप चिनियाँ ‘प्रहरी चौकी’ फेला

अमेरिकामा थप चिनियाँ ‘प्रहरी चौकी’ फेला

विश्वको सबै क्षेत्रमा भारत नम्बर वन

विश्वको सबै क्षेत्रमा भारत नम्बर वन

बीआरआई घोषणा हुनुअघि नै चीन-अमेरिका सम्बन्ध बिग्रँदै

बीआरआई घोषणा हुनुअघि नै चीन-अमेरिका सम्बन्ध बिग्रँदै

भुटानले चीनको पक्ष लिए श्रीलंका र पाकिस्तानजस्तै  ठूलो नोक्सानी व्यहोर्नुपर्ने चेतावनी 

भुटानले चीनको पक्ष लिए श्रीलंका र पाकिस्तानजस्तै  ठूलो नोक्सानी व्यहोर्नुपर्ने चेतावनी 

चिनियाँ राजनीतिक लक्ष्यहरूले विदेशी लगानीमा ध्यान केन्द्रित गर्ने कुरा असफलता सुनिश्चित भएको देखिन्छ

चिनियाँ राजनीतिक लक्ष्यहरूले विदेशी लगानीमा ध्यान केन्द्रित गर्ने कुरा असफलता सुनिश्चित भएको देखिन्छ

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

बीआरआईमार्फत एशिया र अफ्रिकामा खराब ऋणले चिनियाँ अर्थतन्त्रमा संकट

बीआरआईमार्फत एशिया र अफ्रिकामा खराब ऋणले चिनियाँ अर्थतन्त्रमा संकट

सप्तरीको पातोमा दर्जनौं लघुबित संस्थामा तोडफोड कर्मचारीहरु भागाभाग

सप्तरीको पातोमा दर्जनौं लघुबित संस्थामा तोडफोड कर्मचारीहरु भागाभाग

निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लहानद्धारा विश्वकर्मा परिवारलाई विमा क्षतिपुर्ति वितरण

निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लहानद्धारा विश्वकर्मा परिवारलाई विमा क्षतिपुर्ति वितरण

राष्ट्रिय कृषक समुह महासंघ नेपालको अन्तरक्रिया सम्पन्न

राष्ट्रिय कृषक समुह महासंघ नेपालको अन्तरक्रिया सम्पन्न

कार्कीमार्फत टेन्डर प्रक्रिया नै मिचेर ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्‍ने तयारी

कार्कीमार्फत टेन्डर प्रक्रिया नै मिचेर ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्‍ने तयारी

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In