• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

साताको आडमा कासको जागीर राजनीति टीकाउन पालिका धाउदै


साताको आडमा कासको जागीर राजनीति टीकाउन पालिका धाउदै
Share on FacebookShare on Twitter

बैशाख २८ गते -सिरहाको धनगढीमाई नगरपालिकामा राजनीतिमा उच्च ओहदामा रहेका राजनीति ब्यक्ती स्थानीय दिनेश यादवलाई कार्यालय सहयोगीमा जागीरमा राखेका छन्।साताको दुरुपयोग गर्दै नगर प्रमुख शिब शंकर महतोले आफ्नै पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवलाई कार्यालय सहयोगीको जागीर दिएका छन्।

संविधानमा उल्लेख अनुसार राजनीतिमा उच्च ओहोदाको पदमा जिम्मेवार ब्यक्तीलाई कुनै पनि सरकारी सेवा सुबिधा लिन नपाउने संबिधान मै उल्लेख्य गरेका छन्। दिनेश यादव धनगढीमा भएको आम सभाबाट राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष बनेका छन्।

जिल्ला अध्यक्ष दिनेश यादवलाई नगरपालिकाका प्रमुख शिव शंकर महतो र प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद वाग्लेले राजनीति दवाब आर्थिक सेटीङ्गमा संबिधान बिपरित कार्य गरी र गैरकानुनी कार्य भएको स्थानीय विपक्षीदलका राजनीति ब्यक्तीहरुको आरोप रहेका छन्।

सिरहाको धनगढीमाई नगरपालिकामा कार्यालय सहयोगीको सेवा सुबिधा लिने दिनेश यादव पार्टी कार्यक्रममा निरन्तर धाउने गरेका विपक्षीदल राजनीति कर्मीहरुको आरोप रहेका छन्।नेकपा एमालेका नेता तथा पुर्व मन्त्री लिलानाथ श्रेष्ठको उपस्थिति धनगढीमाई नगरपालिकामा सम्पन्न कार्यक्रममा दिनेश यादवलाई बिगत केहि महिना अगाडी जिल्ला अध्यक्ष बनाएका छन्।विपक्षी राजनीति कर्मीका अनुसार राजनीति छोडनु पर्ने अर्थात जागीर गर्ने माग गरेका छन्।

राजनीति मिठो कि जागिर मिठो भन्दै दुबै मध्ये कुनै एउटामा सकृय हुनुपर्ने र यसरी दुई भासे बन्नबाट छुट्टीनुपर्ने स्थानीयको माग रहेका छन्।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

सप्तरीको पातोमा दर्जनौं लघुबित संस्थामा तोडफोड कर्मचारीहरु भागाभाग

सप्तरीको पातोमा दर्जनौं लघुबित संस्थामा तोडफोड कर्मचारीहरु भागाभाग

निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लहानद्धारा विश्वकर्मा परिवारलाई विमा क्षतिपुर्ति वितरण

निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लहानद्धारा विश्वकर्मा परिवारलाई विमा क्षतिपुर्ति वितरण

राष्ट्रिय कृषक समुह महासंघ नेपालको अन्तरक्रिया सम्पन्न

राष्ट्रिय कृषक समुह महासंघ नेपालको अन्तरक्रिया सम्पन्न

कार्कीमार्फत टेन्डर प्रक्रिया नै मिचेर ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्‍ने तयारी

कार्कीमार्फत टेन्डर प्रक्रिया नै मिचेर ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्‍ने तयारी

संस्थागत सुधारका लागी अन्तरक्रिया

संस्थागत सुधारका लागी अन्तरक्रिया

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

बीआरआईमार्फत एशिया र अफ्रिकामा खराब ऋणले चिनियाँ अर्थतन्त्रमा संकट

बीआरआईमार्फत एशिया र अफ्रिकामा खराब ऋणले चिनियाँ अर्थतन्त्रमा संकट

सप्तरीको पातोमा दर्जनौं लघुबित संस्थामा तोडफोड कर्मचारीहरु भागाभाग

सप्तरीको पातोमा दर्जनौं लघुबित संस्थामा तोडफोड कर्मचारीहरु भागाभाग

निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लहानद्धारा विश्वकर्मा परिवारलाई विमा क्षतिपुर्ति वितरण

निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लहानद्धारा विश्वकर्मा परिवारलाई विमा क्षतिपुर्ति वितरण

राष्ट्रिय कृषक समुह महासंघ नेपालको अन्तरक्रिया सम्पन्न

राष्ट्रिय कृषक समुह महासंघ नेपालको अन्तरक्रिया सम्पन्न

कार्कीमार्फत टेन्डर प्रक्रिया नै मिचेर ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्‍ने तयारी

कार्कीमार्फत टेन्डर प्रक्रिया नै मिचेर ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्‍ने तयारी

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In