• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया
Share on FacebookShare on Twitter

महेश सिंह सिरहा लहान २२ जेष्ठ – सिरहाको गोलबजारमा मधेस प्रदेश स्तरीय छुवाछूत मुक्त राष्ट्रिय घोषणाको १७ बर्ष पुरा छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया भएको उपलक्ष्यमा प्रदेश स्तरीय अन्तरक्रिया भब्य रूपमा सम्पन्न गरेका छन्।संयुक्त दलित मोर्चा सिरहाले आयोजना गरेको कार्यक्रममा मुक्ति नेपाल सिरहा,राष्ट्रिय दलित नेटवर्क नेपाल ,दलित बिकास मञ्चको सहकार्य रहेको थियोे।

नेपालमा बि.सं. १९१० मा जंगबहादुरले दलित माथी हुने जातीय विभेद र उत्पीडनलाई संस्थागत गर्दै दलितलाई राज्य बाट नभई समाजमा अछुतको रूपमा स्थापित गर्ने काम गरेका थिए। बि.सं. १९१० पछि राज्यसाताले नै संस्थागतछुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया गरेको दलित समुदायमाथीको सामाजिक उत्पीडन अनि भिबेद झैं कायम रहेका छन्।

२००७ सालको तथ्यांक अनुसार नेपालको अन्तिम शासन बिधानले दलितलाई पढ्न पाउनुपर्ने अधिकार सुनिश्चितता गरेका थिए।२०४७ को संबिधानले सार्बजनिक ठाँउमा विभेद गर्न नपाईने सुनिस्चिता गरेका हुन्। नेपालको संबिधानमा जातीय विभेद र छुवाछूत सम्बन्धी मौजुदा नियम कानुनहरु विभिन्न दस्तावेजमा जातीय छुवाछूत बन्देज गरेका छन्।

नेपालमा कुनै न कुनै स्वरुपमा जातीय छुवाछूतको घटनाहरु घटी रहेका छन्।नेपालमा छुवाछूत राष्ट्रिय घोषणा भएको १७ बर्ष पुरा भएको छ। उपलक्ष्यमा सिरहाको गोलबजारमा मधेस प्रदेश स्थानीय छुवाछूत तथा कानुनको कार्यान्वयन विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्।

अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि पुर्व राज्य मन्त्री सुरेश मंण्डल प्रमुख अतिथि रहनु भएको थियो।कार्यक्रममा उल्लेखनीय दलित अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। दलित अधिकारकर्मी शिव कुमारी महराले कार्यक्रममा मन्तव्य राखदै वागत मन्तव्य मुक्ति नेपालका प्रतिनिधि विशेश्वर दासले राखेका थिए।

दलित समुदायले कुनै न कुनै स्वरूपमा जातीय भिभेदमा पर्दै आएका छौँ। दलितमाथी संघात्मक आक्रमण हुने गरेको दलित नेता बिसुन देव महराले बताए।पत्रकार मणि बिश्वकर्माका अनुसार न्याय प्रेमी दलित समुदायको जाति छुवाछूत र जातीय छुवाछूतको घटनाहरु उजागर भई रहेको छ।सामाजिक अपराध जस्तो घटनालाई पत्रपत्रीकाहरुमा उल्लेख हुने गरेको दलित अगुवा तथा बहुप्रतिभा शालीन नेता संजय कुमार महराले जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

Discussion about this post

© Dainik Sanjal

लोकप्रिय

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In