• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

निर्धन लघुबितमा सेवा ग्राहीको आकर्षण बढदै


निर्धन लघुबितमा सेवा ग्राहीको आकर्षण बढदै
Share on FacebookShare on Twitter

महेश सिंह सिरहा लहान २९ असार – सिरहाको लहान नगरपालिकामा अव्यवस्थित रहेको निर्धन लघुबित बितिय संस्था लिमिटेड लहान शाखाले मृतक परिवारलाई २१ लाख ३३ हजार ३ सय १२ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
बिगत लामो समय देखि निर्धन लघुबितको लहान १० ग्रामीण चौकको केन्द्र नम्बर ०७७ को महिला समाजको सदस्यको रूपमा आबद्ध रहेका लहान नगरपालिका वडा नम्बर २४ का अनिता कुमारी महतोलाई बैशाख १२ गते मृत्यु भएको थियो भने लहान १० का सुनिता गेडाको २०७९ फाल्गुन ४ गते निधन भएको खबरले निर्धन लघुबित सम्पुर्ण परिवार दु:ख व्यक्त गरेका छन्।

बिहीवार एक औपचारिक कार्यक्रमको भब्य आयोजना गरी श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका छन्।शाखा प्रबन्धक सुनिल कुमार सिंहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतो कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा समन्वय समिति सदस्य जानकी यादव अतिथिमा सम्बन्धित वडाका अध्यक्ष मन्टी मंण्डल, सुभक लाल यादव लगायत सयौं सदस्यहरुको उपस्थिति रहेको निर्धनका प्रतिनिधि सरिता चौधरीले जनाए।

प्रमुख अतिथि महतोका अनुसार वास्तमा गरिब दलित र दिन दुखीहरुको हकमा निर्धन लघुबित बितिय संस्थाले समाजको सहारा बन्दै गएको भन्दै यो कार्यक्रमले हामीले बुझियौ बैंकले लिएको निति अगाडि दिन राम्रो संग चलोस र समस्या परेको बेला सदस्यहरुलाई आर्थिक सहयोग गर्नु महान्ता हो भन्दै सुभ कामना दिदै मृतकको तस्वीरमा फुल अबिर लगाएर श्रद्धाञ्जली अर्पन गरेका थिए।

मृतक अनिताको श्रीमान संजित कुमार महतोलाई लघुबिमा अन्तर्गत क्रिया खर्च सहित १२ लाख २७ हजार २ सय १२ रुपैयाँ गरी मृतक सुनिता गेडाका श्रीमान शिव कुमार गेडालाई ९ लाख ६ हजार ६० रुपैयाँँ मृत्यु दाबी भुक्तानी सहयोग गरेका निर्धनका लेखा दुखाय यादवले जनाए।

प्रबन्धक सिंहले कार्यक्रमको समापन गर्दै निर्धन लघुबितले आर्थिक उन्ती समाज उत्थान,सहज रूपमा बिना धितोको कर्जा प्रदान गर्ने गरेका छौँ।समाजमा सुत्केरीको लागी पोषण भत्ता आपत बिपतमा परेको बेला सहज रूपमा हाम्रो संस्थाले सहयोग गर्दै आएको सुनाए।आर्थिक रुपले पछाडि परेका हरेक बर्ग समुदायलाई आर्थिक स्तर उकास्न लघुबितले सहयोग गर्दै आएको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

Discussion about this post


© Dainik Sanjal

भर्खरै

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In