• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

चीनियाँ राजदुत छन सङलाई पर्सना नन ग्राटा घोषणा गर्न अभियानको माग

चीनियाँ राजदुत छन सङलाई पर्सना नन ग्राटा घोषणा गर्न अभियानको माग
Share on FacebookShare on Twitter

काठमांड़ौ। चीनियाँ राजदुत छन सङलाई पर्सना नन ग्राटा घोषणा गर्न अभियानको माग
राष्ट्रिय एकता अभियान नेपालले नेपालका लागि चीनका राजदूत छन सङलाई ‘पर्सना नन ग्राटा’ घोषणा गर्न माग गरेको छ। अभियानले आईतबार परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र वुझाउँदै यस्तो माग गरेको हो।

हालसालै राजदुत छन सङले एक भाषणमा भारतसँग नेपालको सम्बन्धको आलोचना गरेको विषय स्मरण गराउँदै यस्ता गैरकुटनीतिक अभिब्यक्ति दिने राजदुतलाई फिर्ता पठाउनु पर्ने ज्ञापन पत्रमा माग गरिएको छ।

भारतसङ्गको व्यापारमा घाटा भईरहेकाले नेपालले चीनसङँग व्यापार विस्तार गर्नुपर्ने उनको भनाई नितान्त गैर–कुट्नीतिक भएको भन्दै अभियानले राजदुत छन सङलाई ‘पर्सना नन ग्राटा’ घोषणा गर्नुपर्ने माग गरेको हो।

यो एउटा कूटनीतिक शब्दावली हो। जसअनुसार कुनै पनि देशको राष्ट्र वा सरकार प्रमुखले आफ्नो देशको कुनै राजदूतलाई ‘पर्सना नन ग्राटा’ घोषणा गरेपछि उ सम्बन्धित देशको दूतावासमा अयोग्य ठहर्छ ।

चीनियाँ राजदुतले केही दिनअघि नेपालले आफ्नो अर्थतन्त्रलाई कसरी विकास गर्ने भनेर चीनबाट सिक्नुपर्ने समेत बताएका थिए।

‘भारतसँगको उर्जा व्यापार सम्झौतालाई नेपाल सरकारले उल्लेखनिय उपलब्धि मानेको छ। र नेपाल–भारत विद्युत व्यापारको बिस्तार नेपालको घोषित नीति हो’ ज्ञापन पत्रमा भनिएको छ–‘राजदूत छनको त्यो भनाइ नेपाल सरकारको नीतीको ठाडो विरोध मात्र होइन, सामान्य कूटनीतिक शिष्टाचारको उल्लङ्घन पनि हो।’

चिनियाँ राजदूतको भनाई नेपालको आन्तरिक मामिलामा गरिएको कडा र अशोभनिय टिप्पणी भएको अभियानले जनाएको छ। नेपालले चीन र भारत दुवैसँगको सम्बन्ध सन्तुलनमा ल्याउने प्रयास गरिरहेको बेला आएको यस्तो अभिब्यक्तिका विषयमा नेपाल सरकारले कुनै प्रतिक्रिया नदिनु रहस्यमय भएको पनि ज्ञापन पत्रमा उल्लेख छ।

राजदूत छनको भनाइले नेपाल र चीनबीचको सम्बन्ध बिग्रिएको भन्दै यसले नेपाललाई चीनसँग आर्थिक र अन्य विषयमा सहकार्य गर्न पनि गाह्रो भएको जनाईएको छ ।

‘तसर्थ राजदूत छनलाई पर्सना नन ग्राटा घोषणा गरी चीन फिर्ता पठाउन नेपाल सरकारलाई आग्रह गर्दछौ । यसले चीनलाई नेपालले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप सहने छैन भन्ने सन्देश दिनेछ ।’ अभियानका अध्यक्ष विनय यादवद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ।

ज्ञापन पत्र बुझाउन अध्यक्ष यादव, वरिष्ठ नेता बिपी यादव, महासचिव डा. प्रभात कुशवाहा, महिला संयोजक रीता साह, मधेश सम्पर्क समिति काठमाण्ड़ौंका संयोजक बिनोद सिंह, सल्लाहकार जयनारायण यादव, युवा प्रमुख दिवस पटेल, धीरज गिरी, विद्यार्थी परिषदका महासचिव पप्पू यादव, केन्द्रीय सदस्य चन्द्र यदुवंशी, अभियन्ता गणेश कुमार सिंहलगायत मन्त्रालयमा पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

Discussion about this post

© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 
Loading Comments...