• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

मधेस प्रदेशमै सबैभन्दा धारासाही बन्दै बरियारपट्टी गाउँपालिका स्थानीयको गुनासो

मधेस प्रदेशमै सबैभन्दा धारासाही बन्दै बरियारपट्टी गाउँपालिका स्थानीयको गुनासो
Share on FacebookShare on Twitter

सिरहा लहान २७ भदौ -सिरहाको बरियारपट्टी गाउँपालिकामा करिब २ दुई महिना देखि प्रमुख प्रशास्किय अधिकृत र गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतो पालिकाको काम काज छाडेर मन्त्रालय धाउने गरेका छन्। पालिका पुर्ण रूपमा धारासाही बन्दै गरेको स्थानीयहरुले बताउँछन्।दैनिकी काम काज गराउन आउने सर्बसाधारण जनतालाई निकै सास्ती खेपिनु परेको छ्। अध्यक्ष सन्तोष महतोले कमिसन र बजेट कुम ल्याउन अधिकृत र लेखा आफ्नो आफ्नो तरीकाको मान्छेलाई ल्याउने गरेका छन्।

असारमा पेश भएको निति तथा कार्यक्रम अध्यक्षको मनाेमानि प्रवृत्तिकाे कारण बजेट सभामा पेश हुन नसकेकाे स्थानीयको आरोप रहेका छन।प्रत्येक वर्ष आफ्नो मनाेमानि ढंगले बजेट नबनेपछि सभा समयमा नगराउने रबैया रहेकाे गाउँ पालिका अध्यक्ष सन्तोष कुमार यादवको कारण बिगतको आर्थिक बर्षमा समेत भाद्र महिनामा गाउँसभा भएको थियो।

वर्ष मा ३/४ प्रमुख प्रशासकीय अधिकृत सरुवा गराई मनाेमानि ढंगले सिंगाे गाउँपालिकाको बजेट र कार्यालय प्रमुख बिहिन रहेको देखिन्छ।दुईदिनै मै सरूवा गराई गाउँपालिकाकाे सम्पूर्ण बिकास निर्माण,दैनिक प्रशासनिक कामकाज ठप्प हुदाँ सेवाग्राहीलाई सास्ती खेपिरहेका छन।

अध्यक्ष महतोले पटक – पटक सरूवा गराएर ल्याएका प्रमुख प्रशासकीय अधिकृत मनाेमानि ढंगले काममा सहयोग नगर्दा २ दिन मै अशोक कुमार सिंह लाई फाल्गुनमा सरूवा गराई अर्का अधिकृत ल्याएर त्यसगरी बैशाख १९ गते अर्को प्रमुख प्रशासकीय अधिकृत रंणजित यादवलाई ल्याए भने यादवले अध्यक्षकाे मनाेमानि ढंगबाट काम नगर्दा निजलाइ कार्यालय काे कामकाज गर्ने वातावरण समेत असज गर्दा असार भरि लगभग सुस्त गतिमा कार्यालय रहेको स्थानीयले बताए।

२ मिहना रणजित यादब नहुदै पुन: अर्को अधिकृतकाे लागि मन्त्रालयमा धाइरहेका अध्यक्ष महतो पुनः मन्त्रालयले उनकाे सिफारिस भन्दा अध्यक्षले नै विगतमा काम गरएकाे अधिकृत सरूवा हुदाँ हाल सरूवा भइ आउन लागेकाे अधिकृतकाे सरूवा बदर गर्न १०दिनदेखि कार्यालयका सम्पूर्ण कामकाज ठप्प राखि मन्त्रालय धाईरहेका छन।

३/४ काे भरमा असार मसान्तसम्म चलेका कार्यालय हाल कार्यालय प्रमुखको अभावमा दैनिक चिठी पत्र,सिफारिस र गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षण समेत हुन नसकेको स्थानीयको गुनासो रहेका छन्। महिनामा ३पटक कार्यपालिकाकाे बैठक बस्नुपर्ने निजकाे ईच्छाकाे बन्धक रहेकाे कार्यालय कहिले महिनामा १ पटक कार्यपालिकाकाे बैठक नबस्ने र कहिले १ दिन ४ बैठक बस्ने रबैया समेत रहेकाे देखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

कोशी सरकारद्वारा खेलकुद बोर्ड सदस्य सचिव तोक्ने निर्णय

कोशी सरकारद्वारा खेलकुद बोर्ड सदस्य सचिव तोक्ने निर्णय

Discussion about this post

© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In