• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

शारडा डिस्टिलरी कर छलि प्रकरण : अनुसन्धानको नाममा गोलमटोल

शारडा डिस्टिलरी कर छलि प्रकरण : अनुसन्धानको नाममा गोलमटोल
Share on FacebookShare on Twitter
सिरहा । सिरहाको गोलबजार नगरपालिका ९ को शारदा डिस्टिलरी उद्योगले राजस्व छलीका अवैध मदिरा भण्डारण गर्ने माडरस्थित आशिष जनरल स्टोरलाई आन्तरिक राजस्व कार्यालयले सिल गरेको छ । राजस्वको स्टिकर च्यातेर अवैध मदिरा भारतसम्म तस्करी हुँदै आएको थियो । सरकारी निकायले चासो लिएको जस्तो देखाए पनि यसमा संलग्नहरुलाई अनुसन्धानको दायरमा ल्याउने या कारबाहीको प्रक्रिया अघि बढाउने कुनै काम भएको छैन ।
आन्तरिक राजस्व कार्यालय, लहानको टोलीले झन्डै ३४ सय कार्टुन राजस्व छलीका अवैध मदिरा बरामद गर्यो । त्यसपछि आन्तरिक राजस्वले उद्योग र गोदामलाई सिल गरी राजस्व छलीका विषयमा उद्योगका म्यानेजर लोकबहादुर बस्नेत र गोदामका मालिक ललनकुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उद्योगका मालिक प्रमोद गोयन्का र नवीन गोयन्का भने भारततर्फ भागेका छन् ।
उद्योग र गोदाम सम्बद्ध व्यक्तिहरुमाथि अनुसन्धान गरिरहेको आन्तरिक राजस्व कार्यालय लहानका कर्मचारीहरु पनि शंकाको घेरामा छन् । राजस्वका स्टिकर टाँस गर्न उद्योगमा एकजना राजस्वका कर्मचारी नै राख्नुपर्ने कानुनी व्यवस्था छ । तर, कार्यालयले उद्योगलाई नै स्टिकर जिम्मा लगाइदिएको थियो । आफ्नो उपस्थितिमा टाँस गर्नुपर्ने राजस्वका स्टिकर उद्योगलाई नै जिम्मा दिनु र राजस्व छलीका विषयमा सूचना दिँदा पनि अनेक बहाना बनाएर समयमै नआउनुले यसमा उनीहरुको संलग्नतालाई थप प्रस्ट्याउँछ । तर, उनीहरुमाथि अनुसन्धान हुनु त परको कुरा, उनीहरु आफैं यो घट्नाको अनुसन्धान गरिरहेका छन् ।
घटनापछि प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेल र सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यलाई स्पष्टीकरण सोध्यो । त्यसबाहेक छानबिनको प्रक्रिया अघि बढेन ।
यति मात्र होइन, यसमा सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, सिरहाका सशस्त्र प्रहरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शिव गैरे, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टीकाप्रसाद पोखरेललगायत पनि शंकाको घेरामा छन् । तर, उनीहरुमाथि पनि छानबिन भएको छैन ।
यस्ता संगठित अवैध धन्दाहरुमा तलदेखि माथिसम्म मिलेमतो हुने भएकाले नाम मात्रको सोधपुछ गरेर ढाकछोप गर्ने परिपाटी हामीकहाँ रहँदै आएको छ । अहिले पनि यस विषयमा निष्पक्ष छानबिन हुन्छ कि मिलेमतोमा उन्मुक्ति दिने काम हुन्छ त्यो भने हेर्न बाँकी छ ।
भारत मदिरा तस्करी प्रकरणमा पक्राउ परेका दुई जनामध्ये एक जनालाई गुपचुप रूपमा रिहा गरिएको तथ्य सार्वजनिक भएको छ ।
त्यसमध्येका यादवलाई शुक्रबार राजस्व कार्यालयले गोप्य रूपमा छाडिदिएको हो । उनलाई धरौटीमा रिहा गरिएको सुनिएपनि आन्तरिक राजस्व र प्रहरीले यसबारे केही सूचना दिएको छैन ।
राजस्व कार्यालयका कर अधिकृत राजेश कुमार साहले यादवलाई रिहा गरिएको बताएपनि धेरै कुरा आफूले भन्न नमिल्ने बताए । कार्यालयका प्रमुख पुन्य रिजालले भने रिहा गरिएको कुरा अस्वीकार गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In