• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

तस्करीमा डिआइजी यज्ञविनोदको मौनता

तस्करीमा डिआइजी यज्ञविनोदको मौनता
Share on FacebookShare on Twitter
सिरहा । मनमा नेपाली कांग्रेसको मन्त्र जपे पनि मधेश प्रदेशको प्रमुख हुनेक्रममा प्रचण्डपुत्री गंगा दाहालको शरणमा पुगेका डिआइजी यज्ञविनोद पोखरेलले तराइका जिल्लामा हुने तस्करीमा मौनता साँधेका छन् । मधेश प्रदेशको कमाण्ड गरेको करिब एक महिना पुगिसक्दा पनि उनले सबै जिल्लाका प्रमुखलाई भेटेर निर्देशन दिन भ्याइसकेका छन् ।
उनी आफै पनि रौतहट जिल्ला प्रहरी कार्यालयको प्रमुख भएर राजधानी आएका थिए । त्यसपछि मधेश नपुगी एक पटक डिआइजीको रुपमा प्रदेश कमाण्ड गर्न गएका पोखरेललाई मधेशका सबै नाकाहरू जानकारी रहेकाले तस्करीबारे उनी मौन बसेका हुन् । निकै रस्साकस्सीमा मधेश प्रदेश पुगेका डिआइजी पोखरेललाई प्रहरी प्रधान कार्यालयले पनि नजिकबाट नियालिरहेको छ ।
सिरहा, सप्तरी, महोत्तरी, धनुषा र सर्लाहीमा यतिबेला प्रहरी प्रशासनकै मिलेमतोमा दैनिक लाखौंको राजस्व छली भइरहेको विषयमा प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका डीआईजी र सिरहाका एसपीलाई यथार्थ जानकारी गराउन निर्देशन दिएको भएपनि डिआइजी पोखरेल मौन रहेका छन् । अन्य जिल्लामा भने उनको ध्यान केन्द्रित भैरहेको स्रोतले जनाएको छ ।
सिरहामा प्रहरी प्रशासनकै मिलेमतोमा दैनिक लाखौंको राजस्व छली भइरहेको विषयले प्रहरी प्रधान कार्यालयमा चर्चा मात्र पाएको होइन, ठाडो उजुरीसमेत परेको थियो । सो विषयमा प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका डीआईजी र सिराहाका एसपीलाई यथार्थ जानकारी मागेको थियो । खासगरी सिरहाको गोलबजारस्थित मदिरा उत्पादक कम्पनी शारदा डिस्टिलरीले एउटै स्टिकरलाई दुई टुक्रा पारेर प्रयोग गरी राजस्व छली गरिरहेको भेटिएको थियो ।
यस्तो अवैध मदिरा सीमावर्ती क्षेत्रमा भण्डारण गर्ने र त्यसपछि भारत तस्करी गर्ने गरिएको पाइएको हो । सिरहामा प्रहरी प्रशासनकै मिलेमतोमा दैनिक लाखौंको राजस्व छली भइरहेको विषयमा डिआइजी पोखरेल किन मौन भन्ने प्रश्न प्रहरी प्रधान कार्यालयले गरेको छ । अवैध मदिरा भएकाले रातिको समयमा मात्रै उद्योगबाट मदिराको ट्रक निस्कने गरेको थियो ।
सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्य बस्ने सिरहास्थित रहेको क्वाटरअगाडि हुँदै तस्करी हुने गरेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको छ । सीमावर्ती बजार सिरहा नगरपालिका १५, माडरस्थित आशिष जनरल स्टोरमा र त्यस गोदाममा राखेर तस्करी गर्ने गरिएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार मदिराका बोतलमा अधिकांश टुक्रा पारेर राजस्वको स्टिकर टाँस गरिएको छ । सरकारी संयन्त्रकै मिलेमतोमा उद्योगले दैनिक लाखौं राजस्व छली र मदिरा भारत तस्करी गरिरहेको विषयमा प्रहरी प्रशासनको मिलेमतोमै हो कि भन्ने शंकालाई बल पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In