• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

नेपालका बैंक मिटर व्यजी,NIC ASIA सहित अन्य बैंक पनि बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित

नेपालका बैंक मिटर व्यजी,NIC ASIA सहित अन्य बैंक  पनि बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित
Share on FacebookShare on Twitter

सबिन यादव सिरहा । गोलबजार उद्योग व्यापार संघले एनआइसी एसिया बैंकमा ज्ञापन पत्र बुझाउँदै बदनियतपूर्वक बिक्री गरिएको ऋणीको जग्गा तत्कालै फिर्ता गर्न माग गरेको छ ।

एनआइसी एसिया बैंक गोलबजार शाखाले ऋणी दुर्गेश साहको जग्गा गैर कानूनी रुपमा लिलाम गरी बैंककै कर्मचारीहरुको मिलिभगतमा आफन्तहरुको नाममा बिक्री गरेको ज्ञापन पत्रमा आरोप लगाइएको छ । ज्ञापन पत्रमा भनिएको छ , धितो वापत राखिएको जग्गा लिलाम गर्ने कुनै आधार छैन । समुच्चा देश आर्थिक मन्दीमा डुबेको बेला  ऋणी तथा व्यापारीहरुसँग सरसल्लाह नगरी , पूर्व जानकारी नदिई तथा कानूनी प्रकृया अवलम्वन नगरी गुपचुप रुपमा धितो जग्गा लिलाम गरी हतार हतार बिक्री गरिएको छ । जग्गा बैंककै कर्मचारीहरुको आफन्तहरुको नाममा बिक्री भएको देखिदा यसमा बदनियत भएको दाबी गरिएको छ ।

ज्ञापन पत्र बुझाउँदै उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष विजय साहले उक्त जग्गा फिर्ता नगरिए कडा आन्दोलनमा उत्रिने र त्यसको सम्पूर्ण जवाफदेही एनआइसी एसिया बैंकले लिनु पर्ने चेतावनी दिइएको छ । ज्ञापन पत्रमा तत्कालै सुनुवाई नभए एआइसी एसिया बैंक विरुद्ध कडा कदम चालिने उद्योग व्यापार संघका अध्यक्ष साहले जानकारी दिएका छन् ।

गोलबजारका व्यापारी दुर्गेश साहले एनआइसी एसिया बैंक गोलबजार शाखाबाट आर।के। ट्रेडर्स, कृष्णा अटो मोवाइल्सको नाममा र केही रकम निजी कर्जाको रुपमा झण्डै पौने ६ करोड रुपैयाँ कर्जा लिएका थिए । दुर्गेश भन्छन् मैले नियमित व्याज बुझाउँदै आएको थिएँ । पछिल्लो एक वर्षदेखि व्यापार मन्दि भए पछि व्याज बुझाउन सकेको थिएन । उनले भने मैले धितो जग्गा बिक्री गरेर बैंकको ऋण तिर्ने योजना बनाए । राजमार्गसँग मुख मिलेको जग्गा भएको कारण १५ लाखको धुरले जग्गाको बैना गरेको थिएँ । तर बैंकका कर्मचारीहरुले कहिले कित्ताकाट गर्न नमिल्ने भनेर ग्राहक भडकाइ दिए । कहिले जिल्ला प्रशासन कार्यालयमा गएर लिलामी कार्यविधिमा चढेको जग्गा बिक्री हुँदैन भनेर ग्राहकलाई धम्क्याएर भगाइ दिए ।

दुर्गेशले भने बैंकका कर्मचारीहरुले मेरो जग्गा हडप्ने जाल बुनका रहेछन् । मलाई थाहै नदिई सुटुक्क जग्गा लिलाम गरेर मात्र ४ लाखको धुरमा जग्गा बिक्री गरिदिएछन । मैले धितो राखेको जग्गा काठमाडौं महानगरपालिका ११ की पूजा पोखरेलको नाममा पास भएको देखिन्छ । ती महिला बैंक मैनेजरकै आफन्ती हुन् । त्यसैगरी अर्को एक कित्ता जग्गा गोलबजारकै प्रसिद्ध एक व्यापारीका ससुराको नाममा पास भएको देखिन्छ । दुर्गेशले दुखेसो पोख्दै भने मेरो जग्गा मैले बिक्री गर्न पाउनु पर्छ ।

जग्गा बिक्री गरेर आएको रकमबाट बैंक ऋण तिरेर बाँकी रकम मैले पाउनु पर्छ । नियम र चलन सर्वत्र यस्तै छ । दुर्गेशले भने मैले बैंक स्टेटमेन्ट माग्दा पनि दिएनन् । जग्गाको विषयमा कुरा गर्न काठमाडौंसम्म गएँ तर कसैले मेरो कुरा सुनेनन् । उनीहरुले पहिल्यै योजना बनाएर मेरो जग्गा पजनी गर्ने सोच बनाएका रहेछन् ।

 दुर्गेशले भने मैले लिंदै नलिएको क्रेडिट कार्डबाट रकम झिकिएको देखाएर मेरो कर्जा रकम बढाइएको छ । बैंक स्टेटमेन्ट समेत नदिएर मलाई गुमराह गरिएको छ ।  षडयन्त्रमुलक ढंगले मेरो जग्गा कौडीको भाउमा बैंकका कर्मचारीहरुले बिक्री गरी खाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In