• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

आर्थिक अभावले समयमै उचित उपचार नहुँदा गुम्ने भयो रेणुको एउटा हात

आर्थिक अभावले समयमै उचित उपचार नहुँदा गुम्ने भयो रेणुको एउटा हात
Share on FacebookShare on Twitter

जनकपुरधाम ।आर्थिक समस्याको कारण उचित उपचार नपाउँदा धनुषाको गणेशमान चारनाथ नगरपालिका-४, बिरेन्द्र बजारमा बस्दै आएकी २४ वर्षीया रेणु परियारको एउटा हात गुम्ने अवस्थामा आएको छ । खाना पकाउने क्रममा असार २८ गते बिहान आगलागी हुँदा रेणुको अनुहारको ७० प्रतिशत भाग र देब्रे हात गम्भीर रूपमा जलेको थियो। हाल उनका उपचार काठमाडौंको किर्तिपुर अस्पतालमा भइरहेको छ।

गत सोमबार सामाजिक अभियन्ता उज्वल विक्रम थापाको समन्वयमा रेणुलाई जनकपुर प्रादेशिक अस्पतालबाट थप उपचारका लागि किर्तिपुर पठाइएको थियो । थापाका अनुसार, समयमा राम्रो उपचार नपाउँदा जलेको देब्रे हात काट्नुपर्ने अवस्था आएको छ। थापाको समन्वयमै किर्तिपुर अस्पतालमा रेणेको निःशुल्क उपचार भइरहेको छ । चिकित्सकले देब्रे हातको रेणुको हत्केला काट्नु पर्ने अवस्था आएको सामाजिक अभियन्ता थापाले बताए ।

मोरङको संसारे पत्थरी नगरपालिका-४ की स्थायी बासिन्दा परियार, ५ वर्षदेखि बिरेन्द्र बजारमा पति जगत परियारसँग कोठा भाडामा बसेर लुगा सिलाई गर्दै जीविकोपार्जन गरिरहेकी थिइन्। उनका पाँच वर्षीया छोरी आरसु पनि छन्।

आगलागीपछि रेणुलाई जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । तर आर्थिक अभावका कारण समयमा उचित उपचार पाउन सकिनन् । अस्पतालले थप उपचारको लागि बाहिर लग्न सुझाव दिएपनि आर्थिक विपन्नताले उनको परिवारले सकेन । अलपत्र परेको अवस्थामा परेको पत्रकार शैलेन्द्र महतो क्रान्तिले थाहा पाएपछि सामाजिक अभियन्ता थापा र अन्य सहयोगीहरूसँग समन्वय गरी उनलाई किर्तिपुर अस्पताल पठाएका थिए ।

अस्पतालमा कुरुवा बसेका पति जगत र छोरी आरसुलाई खान बस्न तथा रेणुको लामो उपचारका लागि आर्थिक सहयोगको आवश्यकता छ। इच्छुक सहयोगीहरूले जगत बहादुर परियारको इसेवा नम्बर ९८२६३४९५१३ वा नेपाल एसबीआई बैंकमा उनको खाता नम्बर १८८१५२४१४३२०३२ मा सहयोग गर्न सक्नेछन्।

रेणु पहिलेदेखि नै छारे रोगबाट पीडित थिइन्। आर्थिक अभावका कारण छारे रोगको उचित उपचार नपाउँदा खाना पकाउने क्रममा अचानक रोगले च्यापेपछि आगलागीमा परेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In