• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

४३ जना नेपाली तीर्थयात्री चढेको नेपाली नम्बर प्लेटको बस भारतको बिहारमा दुर्घटना

४३ जना नेपाली तीर्थयात्री चढेको नेपाली नम्बर प्लेटको बस भारतको बिहारमा दुर्घटना
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालबाट तीर्थयात्री बोकेर भारतको देवघर जाँदै गरेको नेपाली नम्बर प्लेट भएको ना ७ ख ६४४६ नम्बरको बस समस्तीपुरको मुश्रीघरारी थाना क्षेत्रमा राष्ट्रिय राजमार्ग २८ मा दुर्घटना भएको छ । उक्त घटनामा बसमा सवार २५ जनाभन्दा बढी तीर्थयात्री घाइते भएका छन् ।

घाइते सबै तीर्थयात्रीलाई मुश्रीघरारीको निजी तथा सदर अस्पतालमा भर्ना गरिएको छ । बसमा ४३ नेपाली तीर्थयात्री सवार थिए । घटना बिहान ३ बजेतिर भएको बताइएको छ । भारतीय पर्यटक बोकेर नेपाल आएको भारतीय नम्बरप्लेटको बस तनहुँमा दुर्घटना भएको पर्सीपल्टै नेपाली नेपाली तीर्थयात्री लिएर गएको नेपाली नम्बरप्लेटको बस भारतमा दुर्घटना भएको हो ।

बस मुश्रीघरारी थाना क्षेत्रको राष्ट्रिय राजमार्ग २८ चोकबाट केही टाढा गएपछि बसको एक्सेल फुटेको यात्रुले बताएको भारतीय अखबार अमर उजालाले आफ्नो अनलाइनमा लेखेको छ । जसका कारण बस सडक छेउमा पल्टिएको थियो । बसको गति धेरै नहुँदा तीर्थयात्रीको ज्यान जोगिएको थियो । घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् र उनीहरुलाई मुश्रीघरारीस्थित निजी अस्पतालमा भर्ना गरिएको छ । केही तीर्थयात्रीलाई बिहान सदर अस्पताल पठाइएको छ जहाँ सबैलाई प्राथमिक उपचार गरी डिस्चार्ज गरिएको छ ।

जलाभिषेक गर्न देवघर जाने क्रममा बिहान करिब ३ बजे घटना भएको हो । घटनाको जानकारी पाएलगत्तै मुश्रीघरारी प्रहरी चौकीको प्रहरी घटनास्थलमा पुगेर बसमा फसेका तीर्थयात्रीलाई बाहिर निकालेर घाइतेलाई उपचारका लागि राष्ट्रिय राजमार्गस्थित निजी अस्पतालमा लगिएको थियो । नेपाल छेउछाउको जयनगर क्षेत्रबाट बस चढेर जलाभिषेक गर्न तीर्थयात्रीहरू देवघर जाँदै गरेको बताइएको छ ।

शनिबार बिहान नेपालबाट प्रस्थान गरेका सबै तीर्थयात्रीले जलाभिषेक गर्न देवघर गएको र शनिबार बिहान ११ बजे नेपालबाट प्रस्थान गरेको बताए । दिउँसो करिब ३ बजे अगाडिबाट आउँदै गरेको गाडीले बसलाई ठक्कर दिँदा बसको एक्सेल फुटेर बस सडकको छेउमा पल्टिएको थियो ।

बसको गति धेरै नहुँदा मानवीय तथा भौतिक क्षति भने भएको छैन । घाइते हुनेमा बारा जिल्लाका रामकिशोर महतो, झुनिया देवी, रोशनी मुखिया, परम शीला देवी, श्रीपति मुखिया, पार्वती देवी, बिंदेश्वर मुखिया, लक्की मुखिया, अरुण मुखिया, परमिंदर मुखिया, जगत मुखिया, विनोद पंडित, मोती पंडित, विश्वनाथ मुखिया, राजेश साह, लक्ष्मी यादव लगायत रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In