• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

थारू समुदायद्वारा माघी पर्वको अवसरमा मोटरसाइकल र्‍यली गरियो

Share on FacebookShare on Twitter

सर्लाही ।सर्लाहीको लालबन्दी नगरपालिकामा थारू समुदायको महान् पर्व माघीको अवसरमा थारू कल्याणकारी सभा, जिल्ला कार्य समिति, सलाहीले आज मोटरसाइकल ¥याली कार्यक्रम गरेको छ । थारू कल्याणकारी सभा, जिल्ला कार्य समितिका अध्यक्ष सुर्यनारायण चौधरीको अध्यक्षतामा आज मोटरसाइकल ¥याली कार्यक्रम गरिएको थियो ।

प्रत्येक वर्ष झै यस वर्ष माघी पर्व र नयाँ वर्ष २६४८ (थारू सम्बत) को सुरुवातको अवसरमा सर्लाहीमा सांस्कृतिक प्रस्तुतिहरू, शुभकामना आदान–प्रदान, कार्यक्रम गरिने भएको छ । सर्लाहीको हरिपुर नगरपालिका स्थित पचगछीया र लालबन्दी नगरपालिका वडा नं. ३ भैरवपुरको खेलमैदानमा ९ औ माघे संंक्रान्ती पर्व मनाउने भएको छ । आज मोटरसाइकल ¥याली गरिएको छ , पौष २९ गते झाँकी कार्यक्रम,र माघ १ गते साँस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा थारू समुदायका कलाकारहरूले परम्परागत नृत्य र गीत प्रस्तुत गर्नेछन्। थारू महिला समिति र थारू विद्यार्थी समिति समेतको सहकार्यमा आयोजना हुने कार्यक्रममा सम्पूर्ण समुदायलाई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In