राजविराज । सप्तरीमा एक जना बालिकाको शव गाडिएको अवस्थामा भेटिएको छ ।
राजविराज नगरपालिका १५ स्थित खाँडो खोलामा गाडिएको अवस्थामा अन्दाजी डेढ् बर्षीया बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । गाडीको शवलाई जनावरले घिसारेर हात खुुट्टा खाइदिएको पाइएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Discussion about this post