• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

तालिवान सेनामा समलिङ्गी सबन्ध बढदो: एड्स भेटिएपछि खुल्यो रहस्य


तालिवान सेनामा समलिङ्गी सबन्ध बढदो: एड्स भेटिएपछि खुल्यो रहस्य
Share on FacebookShare on Twitter

काबुल। अफगानिस्तानका तालिबान सेनामा एचआईभी पीडितको संख्या बढेको खुलासा भएको छ । आफ्ना सेनामा एचआइभी एड्स पीडित भेटिएपछि हैरान भएको तालिबान प्रशासनले हालै गोप्य रूपमा केही स्थानहरूमा छापा मारेको थियो।

सो छापामारीको क्रममा त्यहाँ दुई जना केटा एक तहखानेमा बन्द अवस्थामा फेला परेका थिए। दुई दर्जनभन्दा बढी तालिबान लडाकुहरूले ती केटाहरूसँग एक साताभन्दा बढी समयदेखि यौन सम्बन्ध राखिरहेको खुलेको थियो ।

अफगान तालिवान सेनाको ‘पुरुषप्रतिको प्रेम’ कारण प्रशासन थप तनावमा परेको जनाइएको छ । किनपनि भने, तालिबान लडाकुहरू बीचमा एचआइभी एड्सबाट सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । यस सम्बन्धमा तालिबान उच्च कमाण्डले आफ्ना सबै लडाकुहरूलाई मौखिक निर्देशन दिएको छ कि कसैसँग यौनसम्बन्ध राख्नु अघि उनीहरूको मेडिकल जाँच गराउनु पर्छ।

यो छापामारी त्यसबेला भएको हो, जुन बेला काबुलमा केही नयाँ र युवा केटाहरूले आत्महत्या गर्ने प्रयास गरेका थिए र केहीले आत्महत्यासमेत गरेपछि यो कुरा बाहिर आएको हो ।

सोधपुछका क्रममा ती केटाहरूलाई तालिबानका सदस्यहरूले अपहरण गरी बन्दी बनाएर उनीहरूसँग लामो समयसम्म यौनसम्बन्ध राखेको खुलासा भएको थियो। केही महिनापछि यी केटाहरू घर फर्किए पछि उनीहरूलाई एचआइभी एड्स भएको खुलेको थियो ।

जस पछि तालिबान प्रशासनले गोप्य रूपमा केही स्थानहरूमा छापा मारेको थियो, जहाँ दुई केटाहरू एक तहखानेमा यौन बन्दीको अवस्थामा फेला परेका थिए। दुई दर्जनभन्दा बढी तालिबान लडाकुहरूले ती केटाहरूसँग एक साताभन्दा बढी समयदेखि यौन सम्बन्ध राखेका थिए। यी दुवै बालकमा एचआइभी एड्स पनि भेटिएको छ ।

तालिबान प्रशासनले त्यहाँ उपस्थित सबै तालिबानी लडाकुहरूको मेडिकल टेस्ट गरेको र यो रिपोर्ट गोप्य राखिएको बताइएको छ। यसपछि तालिबान प्रशासनले आफ्ना सबै लडाकुहरूलाई भविष्यमा कुनै पनि प्रकारको समस्याको सामना गर्नु नपरोस् भनेर सावधानी अपनाउन निर्देशन दिएको न्युज १८ ले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

Discussion about this post


© Dainik Sanjal

भर्खरै

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In