• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सैफमाथि आक्रमणबारे करीना कपूरले के भनिन् ? स्वास्थ्यबारे अस्पताल के भन्छ ?

सैफमाथि आक्रमणबारे करीना कपूरले के भनिन् ? स्वास्थ्यबारे अस्पताल के भन्छ ?
Share on FacebookShare on Twitter

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि गएराति छुरा प्रहार भएको छ । प्रहरी अधिकारी दीक्षित गोदमले बीबीसी मराठीलाई भने, “एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा प्रवेश गरे। त्यसपछि सैफ र ती व्यक्तिबीच झडप भयो। यसमा अभिनेता घाइते भएका छन् र उनको उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।”

समाचार एजेन्सी एएनआईले मुम्बई पुलिसलाई उद्धृत गर्दै भनेअनुसार एक व्यक्ति सैफ अली खानको घरमा प्रवेश गरे र घरेलु कामदारसँग झगडा गरे। तर, सैफ अली खानले हस्तक्षेप गर्न खोज्दा ती व्यक्तिले उनीमाथि आक्रमण गरेका थिए ।

समाचार एजेन्सी पीटीआईले पुलिस अधिकारीलाई उद्धृत गर्दै भनेअनुसार ती व्यक्तिले सैफ अली खानलाई छुरीले आक्रमण गरेका थिए । हाल उनी खतरामुक्त छन् । सैफ अली खानको टोलीले दिएको बयानमा उनको घरमा चोरीको प्रयास भएको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “सैफ अली खानको घरमा चोरी गर्ने प्रयास गरिएको थियो। उनी हाल अस्पतालमा छन् र उनको शल्यक्रिया भइरहेको छ। हामी मिडिया र फ्यानहरूलाई धैर्य राख्न अनुरोध गर्दछौं। यो पुलिसको मामिला हो।” यसबारे हामी जानकारी दिइरहनेछौं ।”

यसैबीच करीना कपूरको जनसम्पर्क एजेन्सीले पनि हिजो राति उनको र सैफको घरमा चोरीको प्रयास भएको बताएको छ । सैफको हातमा चोट लागेको छ र उनी अस्पतालमा छन् । परिवारका अन्य सदस्यहरु भने सकुशल छन् ।

विज्ञप्तिमा भनिएको छ, “हामी मिडिया र फ्यानहरूलाई धैर्य गर्न र अड्कलबाजी नगर्न अनुरोध गर्दछौं किनकि पुलिसले यस विषयमा पहिले नै अनुसन्धान गरिरहेको छ। तपाईंको चिन्ताको लागि सबैलाई धन्यवाद।”

अङ्ग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार राति करिब २.३० बजे एक चोर सैफ अली खान र उनकी श्रीमती करीना कपुरको बान्द्राको घरमा प्रवेश गरेका थिए । यस समयमा सैफ अली खान आफ्नो परिवारसँग घरमा थिए। घटनास्थलबाट चोर भागेको र प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको रिपोर्टमा उल्लेख छ ।

घटनाको बारेमा एक वरिष्ठ आईपीएस अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, “सैफ अली खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ।”

यसैबीच, लीलावती अस्पतालका सीओओ डा नीरज उत्तमानीले भने, “सैफलाई उनको घरमा अज्ञात व्यक्तिले आक्रमण गरेको थियो। उनलाई बिहान करिब ३:३० बजे लीलावती अस्पतालमा ल्याइएको थियो।”

“सैफलाई ६ ठाउँमा चोट लागेको छ, जसमध्ये दुई घाउ गहिरो छन्। एउटा गहिरो चोट उनको मेरुदण्डको छेउमा छ। न्यूरो सर्जन डा नितिन डांगे, कस्मेटिक सर्जन डा लीना जैन र एनेस्थेसियोलोजिस्ट डा निशा गान्धीको टोलीले उनको शल्यक्रिया गरिरहेको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

‘कमला नदीमा पुल निर्माण चाँडै’

‘कमला नदीमा पुल निर्माण चाँडै’

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In