भोलि नेपालगन्जमा जिल्ला अदालत घेराउ गर्ने तयारी पूरा भएको एसीपीन्युजनेपाल जानकारी दिएको छ । भोलि फाल्गुन १२ गते पश्चिम कमाण्ड अन्तर्गत बांके जिल्ला कार्य समितिको आयोजनामा जिल्ला अदालत घेराउ कार्यक्रममा रहेको आयोजकले जनाएको हो । ब्याक पीडित हुनुहुने सम्पूर्ण मीटर ब्याज पीडित ,लघुवित्त पीडित ,सहकारी पीडित,चेक बाउन्स पीडित,सुकुम्बासी र सम्पूर्ण उत्पीडित किसान, मजदुर, साना व्यवसायी, पत्रकार, बुद्धिजीवी, विद्यार्थी लगायत उपस्थित रहने बताएका हुन ।
मिटर ब्याज विरुद्ध किसान-मजदुर आन्दोलन,नेपालको पश्चिम कमाण्डले अदालत घेराउ कार्यक्रम आयोजना गर्न लागेको बताएका छ्न ।
Discussion about this post